८ पुस २०८१ सोमबार
image/svg+xml

एभरेष्ट बैंकद्वारा चालकलाई क्युआर कोड

एभरेष्ट बैंकले नेपाल अटो तथा इ-रिक्सा यातायात तिलोत्तमा रूपन्देहीलाई वित्तीय साक्षरता तथा क्युआर कोड हस्तान्तरण गरेको छ।

अधिकार क्षेत्रभन्दा बाहिर गई बिरामीको उपचार गरेपछि मेडिकल सञ्चालक पक्राउ

आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गई बिरामीलाई भर्ना गरी उपचार सेवा प्रदान गरेको अभियोगमा तनहुँको दमौलीस्थित दुई मेडिकल हलका सञ्चालक पक्राउ परेका छन्।

ट्राफिक प्रहरीद्वारा चालकलाई प्रशिक्षण

ट्राफिक प्रहरीले आसन्न चाडपर्वमा हुन सक्ने सम्भावित दुर्घटनालाई न्यूनीकरण गर्न दुई सय ३५ चालक तथा सहचालकलाई प्रशिक्षण दिएको छ।

ट्रकको ठक्करले मोटरसाइकल चालकको मृत्यु भएपछि रौतहटमा तनाव

ट्रकको ठक्करबाट रौतहटमा एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ। रौतहटको फतुवा विजयपुर नगरपालिकाको सन्तपुर दोस्तिया चोकमा ना ५ ख ३४५१ नम्बरको ट्रकको ठक्करबाट मोटरसाइकल चालक फतुवा विजयपुर नगरपालिका १ का ३५ वर्षीय उमेश यादवको मृत्यु भएको हो।

सिभिल क्यापिटलको विशेष साधारण सभा

सिभिल क्यापिटल मार्केटको विशेष साधारण सभा सञ्चालक समितिका अध्यक्ष भोलाबहादुर बिष्टको अध्यक्षतामा सम्पन्न भएको छ ।

अति बिदालाई बिदाइ गरौं

जहाँ सातामा दुई दिन बिदा दिने नियम छ, त्यहाँ पनि काम गर्ने घण्टा भने एक दिन बिदा दिने मुलुकसँग मिल्ने गरी निर्धारित गरिएको देखिन्छ। यसरी हेर्दा निश्चित अवधिको सक्रियतापछि आराम गर्नुपर्ने विषयमा विश्वव्यापी स्वीकारोक्ति देखिन्छ।

विद्यालय सञ्चालकको दबाबमा शिक्षा विधेयकको पश्चगमन हेरफेर

देश संघीयतामा गएको लामो समय बितिसक्दा पनि केही क्षेत्र केन्द्रीकृत शासन हुँदाताकाकै ऐनका आधारमा चलिरहेका छन्।

यी हुन् सुन तस्करीमा संलग्न ७ कम्पनीका ७ सञ्चालक

सिआबीईले ७ वटा कम्पनी सुन तस्करीका लागि खडा गरिएको जनाएको छ। ती कम्पनीमा लेखनाथ कार्की डोली सञ्चालक रहेको चुङगक इलेक्ट्रिक सप्लायर्स काठमाडौँ, रामकुमार भुजेल सञ्चालक रहेको भुजेल इलेक्ट्रिक सप्लायर्स प्रालि, कुमारबहादुर भुजेल सञ्चालक रहेको हवडा इलेक्ट्रिक सप्लायर्स प्रालि छन्।

मेडिकल सञ्चालकविरुद्ध मुद्दा

बैतडीको दोगडाकेदार गाउँपालिकाका एक मेडिकल सञ्चालकविरुद्ध मुद्दा दर्ता गरिएको छ। दोगडाकेदार–६ पन्ज्युनयाँस्थित कबीर मेडिकल हलका सञ्चालक कृष्णसिंह कार्कीविरुद्ध मुद्दा दर्ता गरिएको हो।

सडकमै सवारी चालकको स्वास्थ्य परीक्षण

यो अभियानले सवारी दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताए।

त्रासमा हलुका सवारी चालक

सडकमा एकै किसिमका मात्र सवारी साधन चल्दैनन्। साइकल, स्कुटर, मोटरसाइकल, ट्याम्पो, ट्याक्सीदेखि हेभी ट्रकसम्म चल्छन्। सबैको उद्देश्य हुन्छ, ठिक समयमा पुगौं र यात्रा सुरक्षित होस्। तर यात्रामा सधैं त्यस्तो हुँदैन।

भेरी अस्पताल सञ्चालक समितिमा नेताले श्रीमतीको नाम सिफारिस गरेपछि...

जनमत पार्टीका जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य तेजनारायण कँडेलले भेरी अस्पताल सञ्चालक समितिको सदस्य नियुक्तिमा झुक्याएर आफ्नै श्रीमतीको नाम सिफारिस गरेको भन्दै विरोध भएको छ।

ओशो वर्ल्ड कन्सल्टेन्सीको ठगी धन्दा: लाखौं कुम्ल्याएर सञ्चालक फरार

माल्टा, साइबेरिया, रोमानिया, पोल्याण्ड, कोरिया लगायतका देशमा रोजगारी दिलाउने भन्दै ओशो वर्ल्ड कन्सल्टेन्सीले ७० जनाभन्दा धेरै व्यक्तिबाट लाखौँ रुपैयाँ ठगी गरेको खुलेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्