३ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

सिभिल क्यापिटलको विशेष साधारण सभा

सिभिल क्यापिटल मार्केटको विशेष साधारण सभा सञ्चालक समितिका अध्यक्ष भोलाबहादुर बिष्टको अध्यक्षतामा सम्पन्न भएको छ ।

सभाले सिभिल क्यापिटल मार्केटलाई हिमालयन क्यापिटलमा गाभ्ने र सञ्चालक समितिबाट अनुमोदन सेयर आदानप्रदान अनुपात १००ः३१ को आधारमा हिमालयन क्यापिटलले सिभिल क्यापिटल मार्केटलाई प्राप्ति गर्नेलगायतका सबै प्रस्ताव पारित गरेको छ ।

कम्पनीको विशेष साधारण सभा सफलतापूर्वक सम्पन्न गर्न सक्रिय भूमिका निर्वाह गर्ने शेयरधनीहरूप्रति धन्यवाद व्यक्त गरेको छ ।

प्रकाशित: २९ भाद्र २०८० ०३:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App