१० मंसिर २०८१ सोमबार
image/svg+xml

नेदरल्यान्ड्सलाई सातौं झट्का, जिसीले लिए तेस्रो विकेट

नेदरल्यान्ड्समाथि नेपाली बलर चर्को रुपमा हाबी भएका छन्। १५ औं ओभर सकिदा नेदरल्यान्ड्स ८९ रनको स्थितीमा छ।

एक सय ८२ देशसँग नेपालको सम्बन्ध विस्तार

नेपालले टोंगा अधिराज्यसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको छ। योसँगै नेपालको बाह्य सम्बन्ध एक सय ८२ देशमा विस्तार भएको छ।

‘मिलिटरी क्रस’ पाउने नेपाली सैनिक

युद्धभूमिमा दुस्मनविरुद्ध प्रशंसनीय वीरता देखाई काम फत्ते गर्ने बहादुर सैनिकलाई विभूषित गर्नका लागि २८ डिसेम्बर १९१४ देखि बेलायतले मिलिटरी क्रस (एमसी) विभूषणको सुरुवात गर्‍यो।

राष्ट्रियसभालाई संवैधानिक र कानुनीरुपमै कमजोर बनाइयो : देव

राष्ट्रियसभा सदस्य जीतेन्द्रनारायण देवले राष्ट्रियसभालाई संवैधानिक र कानुनीरुपमै कमजोर बनाइएको बताएका छन्।

ब्राजिलको ब्रासिलियामा ‘एक्स्पो नेपाल २०२४’

ब्राजिलको राजधानी ब्रासिलियामा आजदेखि नेपाली दूतावास र रक सिद्धि प्रालिको आयोजनामा ‘एक्स्पो नेपाल २०२४’ सुरु भएको छ।

जुम्ला विमानस्थल विस्तार : जग्गा मिल्ने कहिलेकहिले, बजेट निकासा अहिले

जग्गा उपलब्ध नहुँदै जुम्ला विमानस्थलको रनवे बढाउनका लागि बजेट आएपछि कार्यान्वयनमा समस्या देखिएको छ।

टी– २० क्रिकेट शृङ्खलामा नेपाल र नेदरल्यान्ड्स भिड्दै आज

त्रिकोणात्मक टि- २० क्रिकेट शृंखलाअन्तर्गत नेपाल र नेदरल्यान्ड्सबीच आज प्रतिस्पर्धा हुँदै छ।

आगलागीबाट बच्न सुरक्षा निकायले गर्‍यो कृत्रिम अभ्यास

जिल्ला विपत् व्यवस्थापन समिति अर्घाखाँचीको आयोजनामा आगलागीसम्बन्धी कृत्रिम अभ्यास गरिएको छ।

समयमा रोग पहिचान नहुँदा कुष्ठरोग संक्रमितको स्वास्थ्यमा जटिलता

अस्पतालमा चालु आर्थिक वर्ष २०८०-०८१ को ६ महिनामा ६० जना कुष्ठरोगका नयाँ संक्रमित फेला परेका छन्।

विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

फिफा विश्वकप– २०२६ एसियाली छनोटअन्तर्गत बहराइनविरुद्ध खेलका लागि नेपालले आज ३३ खेलाडीलाई प्रारम्भिक चरणमा छनोट गरेको छ।

नेपाललाई तेस्रो सफलता, सोमपालले लिए दोस्रो विकेट

त्रिवि क्रिकेट मैदानमा जारी नामिबियाविरुद्धको टि–२० क्रिकेटमा नेपाललाई तेस्रो सफलता प्राप्त भएको छ।

सुरक्षाकर्मीको आत्मविश्वास बढाउन ‘साहसिक अभ्यास’

सम्भावित खतराको अवस्थामा उद्धार एवं चुनौतीको सामना गर्न नेपालका सुरक्षा निकायले दक्ष जनशक्ति निर्माणमा ‘साहसिक अभ्यास’ थालेका छन्।

नामिबियासँग कुशल मल्लको अर्धशतक

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी नेपाल टि–२० सिरिज अन्तर्गत नामिबियासँगको खेलमा नेपाली ब्याटर कुशल मल्लले अर्धशतक प्रहार गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्