१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

नामिबियासँग कुशल मल्लको अर्धशतक

फाइल तस्वीर।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी नेपाल टि–२० सिरिज अन्तर्गत नामिबियासँगको खेलमा नेपाली ब्याटर कुशल मल्लले अर्धशतक प्रहार गरेका छन्।

मल्लले ३० बलमा अर्धशतक पूरा गरेका हुन्। पाँचौ विकेटका लागि मल्ललाई २३ बलमा ३१ रन बनाएर आरिफ शेखले साथ दिइरहेका छन्। दुवै बीचमा ५३ बलमा ८४ रनको साझेदारी भएको छ।

दुवैको साझेदारीले १६ औं ओभरमा नेपालको स्कोर चार विकेटको क्षतिमा १४८ रन पुगेको छ।

प्रकाशित: १८ फाल्गुन २०८० १२:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App