५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

नेपाललाई तेस्रो सफलता, सोमपालले लिए दोस्रो विकेट

त्रिवि क्रिकेट मैदानमा जारी नामिबियाविरुद्धको टि–२० क्रिकेटमा नेपाललाई तेस्रो सफलता प्राप्त भएको छ।

सोमपाल कामीले आठौं ओभरको दोस्रो बलमा नामिबियाका ब्याटर जेपी कोट्जीको विकेट लिएका हुन्। 

सोमपालको यो व्यक्तिगत दोस्रो विकेट हो। पहिलो इनिङ ब्याटिङ गरेको नेपालले नामिबियालाई १८१ रनको लक्ष्य दिएको छ ।

प्रकाशित: १८ फाल्गुन २०८० १३:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App