२६ पुस २०८१ शुक्रबार
image/svg+xml

पहिरोमा ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग

बुधबार राति गएको पहिरोमा ज्यान गुमाएका परिवारलाई प्रतिनिधिसभाका सदस्य एंवम् नेपाली कांग्रेसका नेताले आर्थिक सहयोग गरेका छन्।

पोखरीमा डुवेर २ बालकको ज्यान गयाे

रौतहटमा पानीमा डुबेर २ बालककाे ज्यान गएकाे छ। ज्यान जानेमा  फतुवा विजयपुर नगरपालिका वडा नम्बर ४ का विरेन्द्र यादवको ६ बर्षीय छोरा रोशनकुमार यादव र धिरेन्द्र यादवको ४ बर्षीय छोरा कुन्दन कुमार यादव रहेका छन्।

मलेसियामा एक नेपालीको ज्यान गयो

मेसिनमा च्यापिएर मलेसियामा एक नेपालीको मृत्यु भएको छ। पानी भर्ने र बोतल प्याक गर्ने मेसिनमा च्यापिएर खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका सुवास आचार्यको मृत्यु भएको हो।

'फिरौतीसँगै ज्यान पनि लिए'

अपहरणकारीले ठुलो फिरौती रकम लिएर पनि ९ वर्षीय बालकको हत्या गरेका छन। जितपुर, सिमरा उपमहानगरपालिका ७ का ललन प्रसाद साहका ९ वर्षीय छोरा अंकित गुप्ताको अपहरणकारीले फिरौती रकम लिएर हत्या गरेका हुन्।

करेन्ट लाग्दा एकको ज्यान गयो, अन्य दुई घाइते

हुम्लाको सिमिकोट गाँउपालिका वडा नं २ थेहेमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ भने अन्य दुई घाइते भएका छन्।

पहिरोले घर पुर्दा दुईको ज्यान गयो

पहिरोमा परेर जारकोटमा २ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। अविरल बर्षा पछि घरमाथिबाट आएको पहिरोले घर पुर्दा जुनीचाँदे गाँउपालिका ६ गर्खाकोट छिर्कमा ५५ बर्षिया ललि बुढा र उनकै नातिनी ९ बर्षिया सिर्जना बुढाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

शाहलाई दर्ज्यानी चिन्ह

प्रधानसेनापति राजेन्द्र क्षत्रीले उपरथी दर्जामा पदोन्नती भएका सहायक रथी सुवर्ण बहादुर शाहलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।

ट्रकले ठक्कर दिँदा एककाे ज्यान गयाे

रामग्राम नगरपालिका–१६ नदोवा चोकमा नम्बर नखुलेको ट्रकले माेटरसाइकलार्इ ठक्कर दिँदा  एक जनाकाे मृत्यू भएकाे भएकाे छ भने अन्य दुर्इ घार्इते भएका छन्।

ज्यान गुमाउनेका आफन्त पनि गोठमै

महिनावारी हुँदा छाउगोठमा ज्यान गुमाएका किशोरी तथा महिलाका परिवारका सदस्यले अझै छाउपडी प्रथा छाड्न सकेका छैनन्।

बीस वर्षअघि ज्यान मारेर फरार पाण्डेय पक्राउ

बीस वर्षअघि १८ वर्षीय महिलालाई ज्यान मारी फरार भएका कञ्चनपुर बेदकोट नगरपालिका–७ का ४६ वर्षीय नारायणदत्त पाण्डेयलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ।

‘बेलैमा उद्धार नहुँदा मजदुरको ज्यान गयो’

हिमालपारिको जिल्ला मुस्ताङको माथिल्लो भेगमा सडक विस्तारमा खटिएका २० मजदुरको शुक्रबार टिपर दुर्घटनामा ज्यान गयो।

मिर्गौला दान गरेर छोराको ज्यान बचाइन धनकुमारीले

आमा मायाँकी खानी हुन्। आफ्नो सन्तानको खुसीका लागि जस्तोसुकै त्याग गर्न सक्छिन्। त्यही उदाहरण बनेकी छन् खोटाङको केपीलासगढी गाउँपालिका–३ बासपानीकी धनकुमारी दमाई।

कर्तव्य ज्यान मुद्दामा ३ जनालाई जन्मकैद

जिल्ला अदालत भोजपुरले कर्तव्य ज्यान मुद्दामा तीन जनालाई जन्मकैदको फैसला गरेको छ। अदालतले टेम्केमैयुङ गाउँपालिका वडा नं – ५ खावा चोलन्तीका स्थानीय ३१ वर्षीय भिमसेन राई, ३८ वर्षीय धर्मराज राई, र ३१ वर्षीय दिपेन्द्र राईलाई जन्म कैदको फैसला गरेको हो।

मेरी पत्नीले जस्तै अरूले ज्यान गुमाउनु नपरोस्

पाठेघर क्यान्सरबाट आफ्नी श्रीमती कमला शाक्यको निधन भएपछि काभ्रे धुलिखेल–७ का स्वयम्भूराज शाक्यले अठोट गरे, ‘मेरी पत्नीझैं अरू नेपाली महिलाले पाठेघर क्यान्सरबाट ज्यान गुमाउनु नपरोस्।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्