५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

ट्रकले ठक्कर दिँदा एककाे ज्यान गयाे

नवलपरासी, - रामग्राम नगरपालिका–१६ नदोवा चोकमा नम्बर नखुलेको ट्रकले माेटरसाइकलार्इ ठक्कर दिँदा  एक जनाकाे मृत्यू भएकाे भएकाे छ भने अन्य दुर्इ घार्इते भएका छन्। ट्रकले लु २६ प ८१२८ नम्बरको मोटरसाइकललाई शुक्रबार ठक्कर दिंदा मोटरसाइकलका चालक  रोहणी गाउँपालिका–२ खुरहुरिया बस्ने २७ वर्षीय नितेश यादवकाे ज्यान गएकाे हाे भने घार्इते अन्य दुर्इकाे पृथ्बी चन्द्र अस्पताल परासीमा उपचार भैरहेकाे प्रहरीले जानकारी दिएकाे छ । फरार ट्रक र चालकको खाेजी भैरहेकाे छ।

 

प्रकाशित: २९ असार २०७५ १०:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App