३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

सिद्धिचरण लोकमार्गको कटारी–घुर्मी खण्डमा स्थानीयको अनिश्चितकालीन अवरोध

पटक पटक स्तरोन्नतिको माग गरे पनि सरोकारवाला निकायले ध्यान नदिएको भन्दै स्थानीय उपभोक्ताले सिराहा–उदयपुर–ओखलढुंगा जोड्ने सिद्धिचरण लोकमार्गको कटारी–घुर्मी खण्ड अनिश्चितकालीन बन्द गरेका छन् ।

कर्णाली प्रदेशसभा जाने बाटोको बीचमा बिजुलीको पोलसहित कालोपत्रे

विद्युत प्राधिकरणले समयमै पोलहरु नहटाउँदा निर्माण कम्पनीले बीचैमा पोल राखेर सडक कालोपत्रे गरिएको छ ।

चिसिँदै सरकार–संसद् सम्बन्ध

सरकारले संसद्को सहमतिबिना नयाँ कानुन बनाउन वा नयाँ कर उठाउन सक्दैन भन्ने संसदीय प्रणालीको मान्यता भए पनि संसद्को अधिवेशन अन्त्य गर्दै अध्यादेश ल्याउने प्रवृत्ति देखिँदै आएको छ।

संसद् अवरोध हुने संकेत

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले आफ्नो दललाई प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले गर्ने व्यवहारका आधारमा सदन चल्न दिने/नदिने भन्नेबारे छलफल गरिरहेको छ। सो समूहले सभामुख सापकोटाले बैठकमा पुष्पकमल दाहाललाई दलको नेताका रूपमा बोलाए त्यो वैधानिक बाटो नहुने भन्दै सदन अवरोधको तयारी गरिरहेको जनाइएको छ।

असंसदीय अवरोध

प्रदेश १ को प्रदेशसभा बैठकलाई सत्तापक्षकै सांसदहरूले पुर्‍याएको अवरोध संसदीय लोकतन्त्रको खिलाफमा छ । लोकतान्त्रिक शासन प्रणालीमा समस्याको समाधान खोज्ने थलो संसद् हो । तर संसद् अवरुद्ध गरेर जब छड्के बाटोबाट समस्याको समाधान खोज्ने प्रयास गरिन्छ, त्यसले अन्ततः निम्त्याउने द्वन्द्व मात्रै हो ।

कर्णालीको ‘समृद्धि मार्ग’मा संघीय सरकारको अवरोध

प्रदेश सरकार गठन लगत्तै २०७५ बैशाख एक गते मुगुको रारातालमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले जमुनाह–हिल्सा सडकलाई प्रधानमन्त्री अन्तर्राष्ट्रिय द्रूतमार्ग नामाकरण गर्‍यो। कर्णाली प्रदेशले दक्षिणको छिमेकी भारतसँग छोएको छैन। त्यसैले पनि कर्णालीका लागि उत्तरको छिमेकी चीनसँग जोड्ने यो सडक ‘लाइफलाइन’ हो।

प्रधानमन्त्रीले शिलान्यास गरेका आयोजनाकै प्रगति न्यून

प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्वाधार तथा विकास विज्ञ गजेन्द्र थपलियाले प्रधानमन्त्रीले शिलान्यास गरेका कतिपय आयोजना मुआब्जा विवाद र वन विभागलगायतका कारण निर्माण कार्यले गति लिन नसकेको स्वीकार गरे।

कोरोना संक्रमणबाट मृत्युभएकाको शव अन्त्येष्टी गर्न स्थानीयको अवरोध

कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तीको शव अन्त्येष्टी गर्न स्थानीयले अवरोध गरेका छन् । गोरखा नगरपालिका र शहिदलखन गाउँपालिकाको सिमानामा पर्ने दरौँदी र लुदी खोलाको दोभानमा शव व्यवस्थापन गर्ने तयारी गरिएका बेला स्थानीयले रोकेका हुन् ।

राहत वितरणमा अवरोध

सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकाले नगरवासीलाई सहुलियत दरमा खाद्यान्न, मल, बीउबिजनलगायत सामग्री वितरण गर्दा काँग्रेसका स्थानीय कार्यकर्ताले अवरोध गरेका छन्।

फोहोर नउठ्दा भैरहवा दुर्गन्धित

भैरहवा नगरको फोहोर बुधबारदेखि उठ्न सकेको छैन। डण्डा नदी किनारमा फालिदै आएको फोहोर स्थानीय फाल्न अवरोध गरेपछि बिहीबार नगरको फोहोर उठ्न सकेको छैन।

सिंगटी–लामोसाँघु प्रसारण लाइन निर्माणमा अवरोध

सिंगटी–लामोसाँघु १३२ केभी प्रसारण लाइन आयोजनाको रुट सार्न माग गर्दै स्थानीयले निर्माणमा अवरोध गरेका छन्।

एक महिनापछि माग आउन थाल्यो

भारतले प्रशोधित पाम तेल आयातको बाटो खोलेपछि भारतीय व्यापारीले नेपाली निर्यातकर्तालाई तेल माग गर्न थालेका छन्।

इन्टरनेटको अवरोध

एक महिनाअघि अर्थात्गत डिसेम्बर १० तारिख नेपालसहित विश्वले अन्तर्राष्ट्रिय मानवअधिकार दिवस मनायो। सन् १९४८ डिसेम्बर १०मापेरिसमा बसेको संयुक्तराष्ट्रसंघीय सुरक्षा परिषद्को बैठकले मानव अधिकारसबन्धी विश्वव्यापी घोषणा गरेको हो।

सुपर सान्जेनको अवरोध हट्यो

रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५ मा निर्माण हुन लागेको सुपर सान्जेन जलविद्युत् आयोजना निर्माणको अवरोध हटेको छ। निर्माण प्रक्रिया सुरु भएको करिब डेढ वर्षपछि आयोजना निर्माणको अवरोध हटेको हो। मुआब्जा वितरण, क्षतिपूर्ति सेयर लगायत विषयमा उत्पन्न विवाद समाधानका लागि जलविद्युत् आयोजना, गाउँपालिका, वडा कार्यालय र पीडितबीच चारबुँदे सहमति भएपछि उक्त अवरोध हटेको हो।

कोहलपुर–धामपुर ३३ केभी प्रसारण लाइन विस्तारमा अवरोध

बाँकेको विकट मानिने राप्तीपारी क्षेत्रमा विद्युतीकरणका लागि कोहलपुर–धामपुर ३३ केभी प्रसारणलाइन विस्तारमा अवरोध भएको छ। कोहलपुर नगरपालिका वडा नं १० चटारका स्थानीयले प्रसारणलाइन विस्तारमा अवरोध पु-याएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्