सुदूरपश्चिम प्रदेशः सभामुखको निर्वाचन अनिश्चित
बिहिवारको निर्वाचनमा कसैको बहुमत नपुगेपछि सभामुख चयनका लागी मतदान गर्ने बिषयमा राजनीतिक दलहरु बिच सहमती नजुट्दा निर्वाचन अनिश्चित बनेको हो।
बिहिवारको निर्वाचनमा कसैको बहुमत नपुगेपछि सभामुख चयनका लागी मतदान गर्ने बिषयमा राजनीतिक दलहरु बिच सहमती नजुट्दा निर्वाचन अनिश्चित बनेको हो।
संसदीय निर्वाचनमा तेस्रो स्थान ल्याएका नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाललाई संसद्मा मंगलबार प्रतिनिधिसभाका सम्पूर्ण सदस्यले विश्वासको मत दिएका छन्।
सोमबार निर्वाचन आयोगले विज्ञेप्ति जारी गर्दै आगामी माघ २ गतेदेखि मतदाता नामावली संकलन र अद्यावधिक गर्ने कार्य सुरु गर्ने जनाएको हो।
ताप्लेजुङका सरोकारवालाहरुले निर्वाचन घोषणा भएको भोलिपल्टबाट कम्तिमा ७ दिन सम्म मतदाता नामावली संकलनको व्यवस्था गर्न निर्वाचन आयोगलाई सुझाव दिएका छन्।
त्रिभुवन विश्वविद्यालय (त्रिवि)को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन चैत ५ गते हुने भएको छ।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री प्रचन्डसँगको छलफलका क्रममा आयोगका पदाधिकारीहरूले माघ २५ गते राष्ट्रियसभामा रिक्त रहेको एक सिटका लाथि उपनिर्वाचन गर्न सुझाव दिएका हुन्।
सरकारले तोकेको मितिमा आयोगले सो सभाको उपनिर्वाचन गराउनुपर्ने व्यवस्थअनुसार मिति तोक्न आयोगले सरकारलाई आज लिखित परामर्श दिएको हो।
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अब हुने नयाँ राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फागुन भित्र गर्ने तयारी गरिएको बताएका छन्।
गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको दाबीसहित निर्वाचन आयोगका पदाधिकारीविरुद्ध बुधबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ।
आज कांग्रेस संसदीय दलको निर्वाचन हुँदै छ। निर्वाचन समितिका अनुसार बिहान ८ बजेदेखि मतदान सुरु हुने भनिएपनि अझै मतदान सुरु हुन सकेको छैन्।
निर्वाचन आयोगले कारबाही गर्ने बताएपछि उम्मेदवारहरूले निर्वाचन खर्च विवरण बुझाइरहेको जानकारी जिल्ला निर्वाचन कार्यलय काठमाडौंका निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले दिए।
आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ सफलतापूर्वक सम्पन्न भएको अवसरमा सोमवार आयोजना गरेको जलपान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
कान्तिपथस्थित आयोग परिसरमा सोमबार आयोगले जलपान समारोहको आयोजना गरेको हो।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पछिल्ला निर्वाचनका सिकाइ, अनुभव र उपलब्धिलाई संस्थागत गर्दै थप सुधारका निम्ति अग्रसर हुन आयोग दृढ सङ्कल्पित रहेको बताएका छन्।
निर्वाचन आयोग नेपालकी निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले प्रदेश प्रमुख देवराज जोशीलाई प्रदेश सभाको अन्तिम निर्वाचन प्रतिवेदन बुझाउनुभएको हो।