७ वैशाख २०८१ शुक्रबार
राजनीति

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फागुन भित्रै गर्ने तयारी छ : प्रमुख निर्वाचन आयुक्त

फाइल तस्बिर

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अब हुने नयाँ राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फागुन भित्रै गर्ने तयारी गरिएको बताएका छन्।  

उनले नागरिक न्युजसँग भने, ‘राष्ट्रियसभा सदस्यमा एक जनाको निवार्चन गर्नुपर्ने छ। त्यसपछी हामीले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फागुन भित्रै गर्ने छौँ। त्यसका लागि कुनै समस्या छैन।’

राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले राजीनामा दिएकाले पुनः निर्वाचन गर्नुपर्ने भएको थपलियाले बताए। 

प्रकाशित: १८ पुस २०७९ ०८:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App