१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
फोटो फिचर

निर्वाचन आयोगको जलपान (फोटोफिचर)

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ सफलतापूर्वक सम्पन्न भएको अवसरमा जलपान समारोहको आयोजना गरेको छ। कान्तिपथस्थित आयोग परिसरमा सोमबार आयोगले  जलपान समारोहको आयोजना गरेको हो।

समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको सहभागीता रहेको थियो। यस्तै मंसिर ४ गते भएको चुनावबाट बनेका नयाँ संसदहरुको पनि समारोहमा उपस्थित थिए।

खुशी 100%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App