९ मंसिर २०८१ आइतबार
image/svg+xml

आहा रारा गोल्डकपः आर्मीलाई हराउँदै मनाङ फाइनलमा

प्रतिस्पर्धात्मक खेलको निर्धारित ९० मिनेटको समय र थपिएको ३० मिनेटको समयमा दुवै तर्फबाट गोल हुन नसक्दा खेल टाइब्रेकरमा धकेलिएको थियो। टाइब्रेकरमा मनाङका फ्य्रांक्लिन कुइट्टे टल्ला, शिव गुरुङ, रूपेश केसी र अफिज ओलावालेले गोल गरेका थिए।

जारी त्रिदेशीय क्रिकेट सिरिज दर्शक विनानै खेलाइदैँ

त्रिदेशीय क्रिकेट सिरिजमा दर्शकलाई मैदान प्रवेशमा निषेध गरिएको छ। टी–२० क्रिकेट सिरिजका बाँकी खेलमा दर्शकलाई प्रवेश निषेध गरिएको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ।

त्रिदेशीय फुटबलः रंगशालामा दर्शकलाई अनुमति

नेपाल, बंगलादेश र किर्गिस्तान सम्मिलित त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजक अखिल नेपाल फुटबल संघले जनाएको छ।

बाघ संरक्षणमा सर्वत्र चासो मान्छे खाँदा सबै मूकदर्शक

मंगलबार निगुरो टिप्न गएकी ६२ वर्षीया डल्ली रावत बाघ आक्रमणमा परिन्। उनको शव बघौरा फाँटामा भेटियो। ६ महिनाको अवधिमा मधुवन–३ मा पर्ने भग्रैया र धनौरा गाउँका पाँचजनालाई बाघले खायो। बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने गेरुवा गाउँपालिका–१ र ४ वडामा चारजनाकोे बाघले आक्रमण गर्दा ज्यान गयो।

पूर्वप्रधानन्यायाधीशहरू भन्छन्ः संविधानको ठाडो उल्लंघनमा मूकदर्शक बन्न सक्दैनाैं

चारजना पूर्वप्रधानन्यायाधीश सोमबार प्रतिवादीका रूपमा लिखित जबाफ पेस गर्न सर्वोच्च अदालतमा उपस्थित भए। अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चले उनीहरूलाई स्वयं उपस्थित भई लिखित जवाफ पेस गर्न आदेश दिएको थियो। उनीहरूले लिखित जबाफमा संविधानको ठाडो उल्लंघन हुँदा मूकदर्शक बन्न र मौनव्रत धारण गर्न नसक्ने बताएका छन्।

बाल पथ प्रदर्शक बेपत्ता

बुद्धको क्रिडास्थल प्राचिन तिलौराकोट दरबारमा पथ प्रदर्शक (टुरिष्ट गाइड) को काम गर्दै आएका १३ वर्षीय बालक राहुल साहानी बेपत्ता भएका छन्।

पथप्रदर्शक नै बाटोविहीन

अरुलाई बाटो देखाएर गुजारा चलाउँदै आएका पथप्रदर्शक कोरोना कहरबीच जीवन अगाडि बढाउने बाटो नदेखेपछि अन्योलमा छन्।

दर्शकबिनाका फिल्म हल

‘महामारीमा भीड गर्न नहुने र समूहमा दर्शकलाई देखाएर चलाउनुपर्ने भएकाले सिनेमा हलहरूलाई अति प्रभावित क्षेत्रमा राखिनुपर्छ। यतिखेर सामाजिक दूरी कायम गरेर फिल्म देखाउँदा कतिको प्रभावकारी हुन्छ भन्ने बुझ्न सामूहिक रूपमा सरकारलाई मागपत्र बुझाएका हौं।’

‘दर्शकको समय र पैसाको मूल्य खोइ?’

महिला प्रधान फिल्म चल्दैन भन्ने म गलत हो। महिला भएर नचल्नेभन्दा पनि महिलालाई सशक्त रूपमा पोट्रेट गरेको फिल्म बन्न सकेको छैन। महिला प्रोटागोनिस्टलाई सशक्त बनाएर तयार भएको ‘आमा’ फिल्म मध्यम वर्गको परिवारको कथामा आधारित रहेको छ।

मूल्यवृद्धिको मार र मुकदर्शक सरकार

यतिखेर आम नागरिक चरम मूल्यवृद्धिको अनुभव गरिरहेका छन्। बजारमा चामल, दाल, तेल सबैको मूल्य बिनाकारण अकासिएको छ।

पृथ्वीनारायण शाह सत्कर्मका मार्गदर्शक हुन्

पृथ्वीजयन्ती अभियन्ता भरत बस्नेतले २०५७ सालदेखि पृथ्वीनारायण शाहको दिव्यापदेश वितरण गर्दै आएका छन्। उनी बर्सेनि राष्ट्रिय एकता दिवस तथा पृथ्वीजयन्ती मनाउन आमनेपालीलार्ई आह्वान गर्छन्।

स्वप्न सुमनले झुमाए दर्शक

बाक्लो हुस्सु। मुटु काम्ने पुसको चिसो सिरेठो। गायक स्वप्न सुमनका फ्यानलाई भने चिसोको कुनै पर्वाह थिएन। स्वप्नसँग साक्षात्कार गर्ने प्रतीक्षामा उनीहरूले पुसको ठिहीले पनि छोएको थिएन।

दर्शक छैनन् पोखरामा

फेवाताल किनारमा बिहीबार बिच भलिबल हुँदा दर्शक निकै नै कम थिए। अरू बेला बिच भलिबल हुँदा त्यही स्थानमा दर्शक अभाव हुँदैनथ्यो। त्यस्तै बिहीबार नै ह्यान्डबल हुँदा पनि दर्शकदीर्घा पूरै खाली थियो। नेपाल र पाकिस्तानबीच पुरुष ह्यान्डबल प्रतियोगिता हुँदा न्यून संख्यामा मात्र दर्शक थिए।

कर्भडहल बाहिर दर्शकले गरे नाराबाजी

महिला भलिबलको फाइनल खेल चलिरहँदा कर्भडहल भन्दा बाहिर नाराबाजी भएको छ। टिकट प्रदायक कम्पनी इ–सेवाले क्षमता भन्दा बढी टिकट बेचेको भन्दै टिकट काटेका दर्शकले नाराबाजी गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्