२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

किशोरी हत्याका आरोपी सार्वजनिक, सामान्य विवादमा हँसियाले हानेर हत्या

पाल्पाको रिब्दीकोटमा चैत १३ गते भएको किशोरी हत्याका आरोपी पक्राउ परेका छन्।

किशोरी हत्या प्रकरण : शव उठाउन परिवारले मानेन

पाल्पामा हत्या भएकी किशोरीको शव उठ्न सकेको छैन। किशोरीका परिवारले हत्यारा पत्ता नलाग्दासम्म शव नउठाउने बताएपछि शव उठ्न नसकेको हो।

मोरङमा १५ वर्षीया किशोरीको हत्या

खोटाङकी १५ वर्षीया ज्ञानकुमारी राई (संजना)को अज्ञात व्यक्तिले धारिलो हतियार प्रयोग गरी हत्या गरेको आशङ्का गरिएको छ।

१५ दिने मिथिला माध्यमिकी परिक्रमा आगामी आइतवारदेखि सुरु हुने

१५ दिवसीय माध्यमिकी परिक्रमा आगामी आइतवार (फागुन २७ गते) देखि धनुषाको मिथिला विहारी नगरपालिका–८ कौचरीस्थित मिथिला विहारी मन्दिरबाट किशोरीजीको डोलासहित सुरु हुनेछ।

इन्जिनियर चायवाला

कम्प्युटरका पाटपुर्जा र थरिथरि सफ्टवेर बनाउन किबोर्ड चलाउनुपर्ने उनका हात यतिखेर स्वादिलो चियाका लागि चियापत्ती,पानी र चिनी अड्कल्दै छन्। जनकपुरधाम–२ स्थित किशोरी चोकमा एउटा सानो सटरमा चियापसल सञ्चालन गरिरहेका छन् राजेशले।

हिंसा न्यूनीकरण गर्न किशोरीलाई आत्मरक्षा तालिम

जुम्लाको गुठीचौर गाउँमा महिला हिंसा न्यूनीकरण गर्ने उद्देश्यले ३८ जना किशोरीलाई आत्मरक्षा तालिम प्रदान गरिएको छ।

मुगुमा कर्मचारीबाटै किशोरी बलात्कृत

मुगुमा १४ वर्षीया किशोरी बलात्कृत भएकी छन्। उनी प्रहरी, सरकारी कर्मचारी र केही स्थानीयबाट बलात्कृत हुँदै आएकोमा किशोरीको गर्भमा बच्चा बसेपछि बल्ल घटना बाहिरिएको हो।

पाठेघरको मुखको क्यान्सरले लिन्छ दैनिक ६ जना महिलाको ज्यान

सरकारको तथ्याङ्क अनुसार नेपालमा ९ देखि १४ वर्ष उमेर समूहका झन्डै १७ लाख किशोरीहरू छन्। ती सबैलाई खोप लगाउन सरकारले तयारी गरिरहेको छ।

सुरक्षा समितिको बैठकमै पुगेर जब मुख्यमन्त्रीले सिडियो थर्काए

मुख्यमन्त्री यादवले आफ्नै गृहनगरमा भएको घटनालाई लिएर बुधवार राती प्रजिअ सापकोटालाई थर्काएका हुन्।

चार दिनदेखि वेपत्ता पाँचजना किशोरी घर फर्किदै

चार दिनदेखि वेपत्ता रहेकी महोत्तरीका पाँचजना किशोरीहरू सम्पर्कमा आएकी छन्।

२ स्वास्थ्य चौकीलाई किशोरकिशोरी मैत्री स्वास्थ्य सेवाको प्रमाण पत्र

कपिलवस्तुका २ स्वास्थ्य चौकीलाई किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा भएको स्वास्थ्य सस्थाको प्रमाण पत्र प्रदान गरिएको छ । किशोरकिशोरी मैत्री स्वास्थय सेवा संचालन निर्देशिका २०५९ अनुसार कपिलवस्तु नगरपालिका वडा नम्बर ११ जहदी स्वास्थ्य चौकी र सुद्धोदन गाउँपालिका वडा नम्बर ५ स्थित हथिहवा स्वास्थ्य चौकीलाई त्यसको प्रमाण पत्र प्रदान गरिएको हो ।

सुन्धाराको श्री गुरु गेस्ट हाउसमा १७ वर्षीया किशोरी मृत फेला

मृत फेला पर्नेमा ललितपुरको इमाडोलकी नीता राउत रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्