५ आश्विन २०८१ शनिबार
image/svg+xml

म्याद सकिनै लाग्याे, ३५ हजार रुख कटान भएन

ठेक्का सम्झौताअनुसार काम भएको भए ४४ डबल सर्किट किलोमिटर तामाकोसी–काठमाडौं ४०० केभी प्रसारणलाइन निर्माणको काम लगभगसम्पन्न भइसक्थ्यो। तर, आयोजना निर्माण सुरु भएको तीन वर्ष बितिसक्दा पनि आयोजनाको प्रगति निराशाजनक छ। सन् २०१७ अगस्ट १३ मा निर्माण सुरु भएको आयोजनाको भौतिक प्रगति१५ प्रतिशत मात्रै छ। जबकि आयोजना निर्माण सम्पन्न गर्ने म्याद सकिन पाँच महिनामात्रै बाँकी छ। उक्त आयोजना सन् २०२० अगस्ट १३ मा निर्माण सम्पन्न गर्ने लक्ष्य थियो।

द्वन्द्वपीडितका सवाल

पीडितहरूको दैनिक आवश्यकता पूरा गर्नु पनि सरकारको दायित्व हुन जान्छ। यसका लागि पीडितलाई सर्वप्रथम सेवा/सुविधासहितको परिचयपत्र दिनुपर्छ।

संक्रमणकालीन न्याय अझै सकसमा

द्वन्द्वकालमा भएका गम्भीर मानवअधिकार उल्लंघनका घटना छानबिन गरी दोषीलाई कारबाही तथा पीडितलाई न्याय र परिपूरण प्रदान गर्ने प्रतिबद्धता राजनीतिक स्वार्थको बन्धक बन्दा संक्रमणकालीन न्याय टुंगोमा पुग्न नसकेको हो।

बाल सेनाको मुद्दा टुंग्याउने उपाय

अन्तर्राष्ट्रिय सन्धि सम्झौताअनुसार १५ वर्षभन्दा मुनिकालाई युद्धमा सामेल गर्नु युद्ध अपराध गर्नु हो। हुन्थेन, तर नेपालको १० वर्षे सशस्त्र जनयुद्धमा हजारौं बालबालिका सामेल गरिए। २०६३ सालमा शान्ति सम्झौता भएपछि क्यान्टोनमेन्ट(शिविर)मा राखिएका त्यस्ता बालबालिकालाई नेपालका लागि संयुक्त राष्ट्रसंघीय मिसन ‘अनमिन’को सहजीकरणमा भएको सेना समायोजन प्रक्रियाले ‘अयोग्य’ करार गर्दै बहिर्गमन ग-यो (न उनीहरूले ‘गोल्डेन ह्यान्डसेक’अन्तर्गत स्वेच्छिक अवकाशबापत आर्थिक प्याकेज पाए न नेपाली सेनामा समायोजन हुन)।

ओमानसँगको श्रम सम्झौता अन्तिम चरणमा

सरकारले ओमानसँगको श्रम सम्झौतालाई अन्तिम चरणमा पु¥याएको छ। लामो समयदेखि श्रम सम्झौता गर्न खोजिएको ओमानसँग पटकपटकको छलफलपछि सहमति जुटेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव उमेश ढुंगानाले बताए।

कहिले बन्छ आइसिपी ?

दुई देशबीचसम्झौताभएको १२ वर्ष बितिसक्दापनि नेपाल–भारत सीमानाकाबेलहिया–सुनौलीमाबनाउने भनिएको एकीकृत जाँचचौकी (आइसिपी)निर्माण सुरु भएको छैन। आयोजनाअलपत्रअवस्थामा छ।

महेन्द्रले पत्याएका मान्छे

राजा महेन्द्रले किसान, मजदुर, सेना, प्रहरी, कर्मचारी र निम्न मध्यम वर्गलाई प्रसन्न बनाएर राष्ट्रको बृहत्तर हितका निम्ति काम गरे। उनले पत्याएका मान्छेहरूले क्षमताले भ्याएसम्म सत्कर्म गरे।

पेरिस सम्झौताबाट अलग्गिएकोबारे राष्ट्रसंघलाई औपचारिक पत्र

जलवायु परिवर्तनका लागि एकताबद्ध भएर लड्ने भन्दै विश्वका नेताको सहभागितामा सन् २०१५ मा फ्रान्सको राजधानी पेरिसमा भएको सम्झौताबाट अलग्गिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू निर्वाचित भएलगत्तै घोषणा गरेका थिए।

दुइमाजु मन्दिरको सम्झौता खारेज

गुठी संस्थान शाखा कार्यालय, काठमाडौलें खुलामञ्चसँगै जोडिएको दुईमाजु मन्दिर परिसरमा अमृता भट्टराई भन्ने व्यक्तिसँग भएको व्यापार सम्झौता खारेज गरेको छ। चौतर्फी विरोध भएपछि गुठी संस्थान प्रधान कार्यालयले उक्त जग्गाको भौतिक संरचना हटाई खाली गर्न शाखा कार्यालयलाई कात्तिक ६ गते पत्रमार्फत निर्देशन दिएको थियो।

सम्झौताको प्रभावकारिता

गएको साउन १५ नेपालको राजनीतिक इतिहासमा एक अनौठो दिनका रूपमा गणना हुन पुग्यो । किनकि उक्त दिन प्रधानमन्त्री केपी ओलीले आफ्ना मन्त्रीहरूसँग एक वर्षका लागि कार्यसम्पादन सम्झौता गरे । उनले आफू त मन्त्रीहरूसँग सम्झौता गरे नै, त्यसैगरी मन्त्रीहरूलाई पनि आआफ्ना सचिवसँग यसैगरी कार्यसम्पादन सम्झौता गर्न निर्देशन पनि दिए ।

विरोधपछि दुईमाजु मन्दिरको सम्झौता खारेज गरिँदै

खुलामञ्चसँगै जोडिएको दुईमाजु मन्दिरको निर्माण सम्झौता खारेज गरिने भएको छ। मन्दिर परिसरमा गैरकानुनीरूपमा पसल सञ्चालन गरिएको भन्दै विरोध भएपछि गुठी संस्थानले निर्माण सम्झौता खारेज गर्न लागेको हो।

दुई मुलुकसँग पिपिए हुँदै

नौ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् आयोजना बनाउन लागेको भारतीय कम्पनी जिएमआरले तीन महिनाभित्र अन्तर्राष्ट्रिय कम्पनीसँग विद्युत् खरिद–बिक्री सम्झौता गर्ने भएको छ।

युरोपेली संघ र बेलायतबीच नयाँ सम्झौता

बेलायत र युरोपेली संघको वार्ता टोलीबीच बेल्जियमको राजधानी ब्रसेल्समा हुन लागेको बैठकअघि युरोपेली संघबाट बेलायतको बहिर्गमनको विषयमा सहमति भएको हो।

सिंहदरबारको पश्चिम मोहडाको प्रबलीकरणका लागि ठेक्का सम्झौता

सिंहदरबारको उत्तर, पूर्व र दक्षिण मोहडामा प्रबलीकरण कार्य भइरहेकोमा पश्चिम मोहडाको प्रबलीकरणका लागि पनि ठेक्का सम्झौता भएको छ।

नेपाल र चीनबीचका २० बुँदे सम्झौता र समझदारीमा को कसको हस्ताक्षर

चीनका राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणका क्रममा नेपाल र चीनबीच भएका २० बुँदे सम्झौता र समझदारीमा हस्ताक्षर गर्ने उच्च अधिकारीको विवरण प्राप्त भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्