५ आश्विन २०८१ शनिबार
image/svg+xml

एमसिसी छिट्टै अनुमोदन हुने विश्वास : फतिमा

एमसिसी उपयोगी हुने बताउँदै जति चाँडो त्यो अनुमोदन हुन्छ त्यसैअनुसार परियोजना कार्यान्वयन भई सामाजिक–आर्थिक उन्नयनमा योगदान पुग्ने अभिमत उनले प्रकट गरिन्।

एमसिसी सम्झौताबारे प्रधानमन्त्री र सुमारबीच छलफल

प्रधानमन्त्री शेरबहादुर देउवा र मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) उपाध्यक्ष फतेमा सुमारबीच मिलेनियम च्यालेञ्ज सम्झौता (कम्प्याक्ट)बारे विचारविमर्श भएको छ।

संक्रमणकालीन न्याय टुंगाउने पुरानै रटानः दुई आयोगको समय थप्दैमा ठिक्क

बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस अगस्त ३० लाई (आज सोमबार) नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। सशस्त्र द्वन्द्वपछि शान्ति सम्झौता भएको १५ वर्ष बितिसक्दा पनि राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएका मानिसको खोजी हुन सकेको छैन।

मन्त्री र कार्यालय प्रमुखबीच कार्य सम्पादन सम्झौता

शुक्रबार मन्त्री श्रेष्ठ र कार्यबहाक सचिव धर्मेन्द्रकुमार झाबीच कार्य सम्पादन करार सम्झौता सम्पन्न भयो। यस्तै मन्त्री श्रेष्ठको उपस्थितिमा सचिव झा र जिल्लाका कार्यालय प्रमुखबीच कार्य सम्पादन सम्झौता भएको छ।

संघर्षशील नारीको कथा ‘मायाको संसार’

आयोगले द्वन्द्वका बेला बेपत्ता भएका व्यक्तिका परिवारलाई निधन भएकै व्यक्तिसरह राहत रकम दियो। तर, लोकेन्द्रको नाम बेपत्ताको सूचीमा समेत राखिएन। मायाले एकल महिलाका रूपमा सामाजिक सुरक्षा भत्तासम्म पाएकी छन्।

नेपाल र इजरायलका विश्वविद्यालयबीच सहमति

तेल अविव विश्वविद्यालयको परिसरमा आयोजित संक्षिप्त कार्यक्रमकाबीच भएको उक्त सझौतापत्रमा नेपालको तर्फबाट त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा.डा. शिवलाल भुसाल र इजरायलको तर्फबाट तेल अविवि विश्वविद्यालयकी उपकुलपति प्रा. मिलेट समिरले भर्चुअल माध्यमबाट हस्ताक्षर गरेको राजदूत शाक्यले जानाइन्।

केनको सम्भावित सरुवाले तनाव

‘३१ अगस्टमा सरुवा बजार बन्द नभएसम्म यही खेलाडी यो सिजन क्लबमा बस्छ भन्न सकिँदैन । यो हाम्रो नियन्त्रणबाहिरको कुरा हो।’

आइएमई पे र भोजबीच सम्झौता

आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पे र भोजबीच सम्झौता भएको छ।

गल्फसँग पनि जोडियो केल्मी

फुटबलबाट नेपाली खेलकुद क्षेत्रमा खेलपोसाक प्रदान गर्दै आएको केल्मी नेपाल पछिल्लो समय अन्य खेलसँग पनि जोडिँदै आएको छ।

मुख्यमन्त्री र मन्त्रीबीच कार्य सम्पादन सम्झौता

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र सामाजिक विकासमन्त्री उषाकला राईबीच कार्य सम्पादन सम्झौता गरिएको छ। सामाजिक विकास मन्त्रालयको कार्यक्षेत्रअन्तर्गत पर्ने कामकारबाहीलाई तोकिएको समयमा नै सम्पन्न गरी सामाजिक विकासका प्रादेशिक लक्ष्यहरू हासिल गर्ने योजनसाथ मंगलबार मुख्यमन्त्री कार्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीबीचमा कार्यसम्पादन सम्झौता गरिएको हो।

मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीबीच कार्य सम्पादन सम्झौता

सामाजिक विकासका प्रादेशिक लक्ष्यहरू हासिल गर्ने लक्ष्यका साथ मंगलबार मुख्यमन्त्री कार्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीबीच कार्यसम्पादन सम्झौता गरिएको हो।

रेलसेवा सम्झौता संशोधनको स्वागत

संशोधित सम्झौताअनुसार नेपाललक्षित पारबहन कार्गो ढुवानीका लागि नेपाल रेलवे कम्पनीको स्वामित्वमा रहने रेल तथा वागनले वीरगन्ज र विराटनगरदेखि कोलकाता/हल्दियासम्म रेलसेवा दिन व्यवस्था छ।

सम्झौता

उफ्, यो माया भन्ने जिनिसमा पनि कति समस्या आउने। किन होला ? आफूले मन पराएकोसँग खुरुक्क विवाह नहुने। उता आभासलाई आनन्द छ। यता मलाई किन यति गाह्रो ? छोरी मान्छेको समयमै विवाह भएन भने गाह्रो हुन्छ रे। त्यसैले होला, बाबाआमाले मेरो विवाहका लागि धेरै नै जोड दिनुभएको। मनभित्र द्वन्द्व चर्किरहेको थियो। एक मनले त आभाससँगको सम्बन्धबारे आमाबाबालाई भन्दिउँजस्तो लागिरहेको थियो, म ऊबिना आफ्नो भविष्यको कल्पना पनि गर्न सक्दिनँ भनेर ।

एनआइबिएल एस क्यापिटल र देवयान इन्टरनेसनलबीच सम्झौता

म्युचुअल फन्ड अन्तर्गत सञ्चालित एनआइबिएल सहभागिता फन्डको कर्पोरेट पे रोल एसआइपी अन्तर्गत व्यवस्थित लगानी योजनाको लागि सम्झौता भएको छ।

फुटबल एकेडेमीका लागि सम्झौता

पहिलो वर्ष सात जना संकटा र सात जना नेक्सस स्कुलका गरी कुल १४ खेलाडीले संकटा–नेक्सस युथ फुटबल एकेडेमीमा अभ्यास गर्नेछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्