२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

आइएमई पे र भोजबीच सम्झौता

आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पे र भोजबीच सम्झौता भएको छ। 

सम्झौता अनुसार भोजबाट खरिद गर्दा सेवाग्राहीले अबदेखि आइएमई पे एपमार्फत भुक्तानी गर्न सक्नेछन्। 

सम्झौता अनुसार अब भोजबाट आइएमई पेमार्फत खरिद गर्दा पाँच सयसम्म वा २० प्रतिशत क्यासब्याक हुनेछ। अफर अगस्ट महिनाभर लागू हुने जारी विज्ञप्तिमा उल्लेख छ।  

प्रकाशित: ३१ श्रावण २०७८ ०३:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App