९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

काँग्रेसको चुनावी एजेन्डा : लोकतान्त्रिक समाजवाद र आर्थिक विकास

नेपाली काँग्रेसले आसन्न स्थानीय तहको निर्वाचनमा लोकतान्त्रिक समाजवाद र आर्थिक विकासलाई प्रमुख चुनावी मुद्दाका रुपमा उठाएको छ ।

टीकापुर घटनाका कैदी परिवारलाई थाकस युएईले आर्थिक सहयोग गर्ने

थारु कल्याणकारिणीस सभा युएईले टीकापुर घटनामा पक्राउ परेका परिवारलाई आर्थिक सहयोग गर्ने भएको छ।

आर्थिक विकासको दशवर्षे मार्गचित्र तयार पार्दै कांग्रेस

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र तयारीको काम अन्तिम चरणमा पुर्‍याएको छ। महेश आचार्य संयोजक रहेको समितिले अहिलेसम्म तयार पारेका विषय बुधबार सभापति शेरबहादुर देउवा, पदाधिकारी एवं केन्द्रीय सदस्यहरुलाई पार्टी केन्द्रीय कार्यालय सानेपामा जानकारी गराएको हो।

आर्थिक वृद्धिको नसुल्झेको रहस्य

अन्तर्राष्ट्रिय व्यापारमा भएको ७२० अर्बको घाटा जबसम्म सन्तुलित बन्दैन, जस्तोसुकै आर्थिक नीति अवलम्बन गरे पनि आशातीत आर्थिक वृद्धि हासिल हुँदैन।

आर्थिक नीतिमा दलित सवाल

अर्थनीति जेसुकै भए पनि त्यसले समाजमा तल्लो तहमा रहेका तथा गरिबीले आक्रान्त समुदायको हित गर्नुपर्छ तर नेपालमा त्यस्तो हुन नसकेको अहिलेको यथार्थ हो। त्यसको मारमा सबैभन्दा बढी दलित समुदाय छन्।

निर्वाचनमा आर्थिक अनुशासन कायम गर्न प्रमुख निर्वाचन आयुक्तको आग्रह

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आर्थिक अनुशासनको परिधिभित्र रहेर निर्वाचनका कार्यक्रम सञ्चालन गर्न आग्रह गरेका छन् ।

अग्नीपिडितलाई सञ्चार उद्यमी साहले गरे आर्थिक सहयोग

रौतहटका सञ्चार उद्यमी शम्भु साहले अग्निपीडितलाई आर्थिक सहयोग गरेका छन् । राजदेवी एफएमले विभिन्न दाताहरुबाट संकलन गरेको सहयोग राशि सञ्चार उद्यमी साहले ब्रहमपुरी गाविसको सेढवा टोलका अग्निपीडितलाई जनही एघार हजारको दरले तीनजनालाई आर्थिक सहयोग हस्तान्तरण गरेका छन् ।

आर्थिक समृद्धिको नारा

स्थानीय तह निर्वाचनको संघारमा ठूला दलहरूले 'आर्थिक समृद्धि' लाई आफ्नो चुनावी नारा बनाएका छन्। निराशाजनक आर्थिक वृद्धि, चुलिँदो व्यापारघाटा, अनियन्त्रित बजारभाउको सिकार बन्दै आएको मुलुकमा राजनीतिक दलहरूले आर्थिक सवालमा चासो राख्नु निश्चय पनि सुखद संकेत हो।

सबै दलको चुनावी नारा आर्थिक समृद्धि केन्द्रीत

स्थानीय चुनावलाई लक्षित गरेर दलहरूले आआफ्ना चुनावी नारा तय गरेका छन्। अधिकांश दलले आर्थिक समृद्धिलाई प्रमुख नारा बनाएका छन्। सिंहदरबारको अधिकार गाउँगाउँमा पुर्‍याउने अजेन्डा पनि दलहरूको नारामा छ। प्रमुख दलमध्ये नेपाली कांग्रेस, माओवादी केन्द्र, राप्रपा र नयाँ शक्तिले चुनावी नारा तय गरिसकेका छन्।

आर्थिक वृद्धि ६.२ प्रतिशतसम्म हुन सक्ने

नेपालको आर्थिक वृद्धिदर चालु आर्थिक वर्षमा आशालाग्दो हुने नेपालका विकास साझेदारहरुले अनुमान गरेका छन्।

आर्थिक वृद्धि ६.२ प्रतिशत हुने एडिबीको प्रक्षेपण

एसियाली विकास बैंक (एडिबी)ले नेपालको आर्थिक वृद्धिदर सन् २०१७ मा ५.२ देखि ६.२ प्रतिशतको बीच रहने प्रक्षेपण गरेको छ ।

कञ्चनपुरका सहिद परिवारलाई जापानबाट आर्थिक सहयोग

सीमा रक्षा गर्ने क्रममा भारतीय एसएसबीको गोली प्रहारबाट सहिद भएका कञ्चनपुरको पुनर्वास–८ नमुनाटोलका ३२ वर्षीय गोविन्द गौतमको परिवारलाई जापानबाट आर्थिक सहयोग गरिएको छ ।

आर्थिक विवरण बुझाउने निर्देशन मेनपावरले टेरेनन्

वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने भन्दै श्रम तथा रोजगार मन्त्रालयले आर्थिक विवरण बुझाउन दिएको निर्देशन अधिकांश मेनपावर सञ्चालकले लत्याएका छन्।

नेपाल–भारतबीच आर्थिक विकास र सहयोगसम्बन्धी गोष्ठी

नेपाल र भारतको आर्थिक विकास र सहयोगसम्बन्धी तीन दिने गोष्ठी सिमराको होटल इच्छामा शुक्रबार बेलुकादेखि शुरु भएको छ।

आर्थिक अभावले मृत्यु कुर्दै स्कुले बालिका

केही दिनपछि परीक्षा हुँदैछ। यतिबेला अध्ययन गर्नु पर्ने समय हो। तर पेउघा–३, चौताराकी चार वर्षीया बालिका लक्ष्मी ओली अस्पतालको शैय्यामा छटपटाइरहेकी छन्। रक्त क्यान्सर भई उनी हाल काठमाडौंको कान्तिबाल अस्पतालमा छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्