९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

उद्योगमन्त्रीले भने, ‘नेपालका लागि यो आर्थिक क्रान्तिको समय हो’

उद्योग मन्त्री नवीन्द्रराज जोशीले नेपालका सबै राजनीतिक दलहरुको ध्यान अहिले मुलुकको आर्थिक समृद्धि हासिल गर्ने दिशातर्फ केन्द्रित रहेको बतएका छन्।

प्रधानमन्त्रीको निर्देशनले कामदारलाई थप आर्थिक भार

प्रधानमन्त्री पुष्पकमल दाहालले वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाउने तथा अंगभंग हुनेका परिवारलाई क्षतिपूर्ति रकम वृद्धि गर्ने घोषणा गरेको केही दिनमै कामदारले थप आर्थिक भार बेहोर्नु परेको छ।

आर्थिक अभावले उपचार हुन नसक्दा मुटु रोगीको मृत्यु

मुटु रोगबाट पीडित प्रकाश ल्वारको सोमबार मृत्यु भएको छ। २ वर्षदेखि मुटु रोगबाट पीडित तुलवीरे ल्वारका छोरा प्रकाश ल्वारको उपचार हुन नसकी १८ वर्षको उमेरमा मृत्यु भएको आफन्त धनवीरे ल्वारले बताए।

आर्थिक वृद्धिदर ५.५ प्रतिशत हुने प्रक्षेपण

अन्तर्राष्ट्रिय मुद्रा कोषले भूकम्प र नाकाबन्दीपछि नेपालको अर्थतन्त्र सुधारोन्मुख रहेको बताएको छ। नेपालको आर्थिक तथा वित्तीय अवस्था बुझ्न आएको कोषको आर्टिकल फोर मिसनले भूकम्प र नाकाबन्दीपछि नेपालको आन्तरिक तथा बाह्य अवस्था सुधारोन्मुख रहेको भन्दै चालु आर्थिक वर्षमा ५.५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने प्रक्षेपण गरेको छ।

वैदेशिक सहायता, आन्तरिक बचत र आर्थिक वृद्धि

पछिल्लो समय एसिया तथा अफ्रिकाका कैयौँ अल्पविकसित मुलुकमा आर्थिक विकासमा योगदान पुर्‍याउने उद्देश्यद्वारा वैदेशिक सहायता उपलब्ध हुँदै आएको छ। तर यस्तो सहायताको ठूलो रकम प्रशासनिक र उपभोग्य वस्तुको उपयोगमा नै खर्च भइरहेको छ।

मुसहर बालवालिकाका लागि आर्थिक सहयोग

सर्लाहीको बबरगंज गढा टोलस्थित मुसहर बस्तीका बाललिकाको अध्ययनका लागि एक मनकारीले आर्थिक सहयोग गरेकी छन्।

हेल्प नेपाल नेटवर्कद्वारा विद्यालयलाई आर्थिक सहयोग

हेल्प नेपाल नेटवर्कले गतवर्ष गएको शक्तिशाली भूकम्पबाट क्षतिग्रस्त सिन्धुपाल्चोकको ठोकर्पा उच्च माध्यमिक विद्यालय र दोलखाको राजकुलेश्वर आधारभूत विद्यालय निर्माणका लागि आर्थिक सहयोग गरेको छ।

आर्थिक कूटनीतिका फाइदा

नेपालको परराष्ट्र सम्बन्धको सञ्चालन र व्यवस्थापन मूलतः निजामती सेवाअन्तर्गतको कूटनीतिक समूहका राष्ट्रसेवकले गर्ने गर्छन्। यिनमा एक त इकोनोमिक डिप्लोमेसीबारे कमै विशेषज्ञता हुन्छ र त्यसमाथि तद्नुरूप सिप विकासको सुदृढ योजनाको पनि संस्थागत अभाव देखिन्छ।

निजी क्षेत्रको सहकार्यमा तीव्र आर्थिक विकास : प्रधानमन्त्री

नागरिकले कति रकम लगानी गर्न चाहेका हुन् सोही आधारमा सेयर प्रमाणपत्रसमेत दिइने भएकाले त्यसले लगानीको सुरक्षा एवम् प्रतिफलको सुनिश्चितता समेत गर्ने भएको छ।

पशुपति मुरारका भन्छन्– ‘अब आर्थिक क्रान्ति जरुरी’

नेपाल विकासोन्मुख राष्ट्र भएकोले उद्योगधन्दा विस्तारको प्रशस्त रहेको उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले बताएका छन् । निजी क्षेत्र लामो समयदेखिको राजनीतिक सङक्रमणबाट गुज्रिएर आएकोले आर्थिक क्रान्तिको बाटोमा अगाडि बढ्नतर्फ लाग्नुपर्ने अध्यक्ष मुरारकाले बताएका छन्।

‘भारतीय नोट अभावले आर्थिक क्षेत्र समस्यामा’

भारतीय नोटको चरम अभावले गर्दा आर्थिक तथा वित्तिय क्षेत्रमा समस्या आएको सम्वद्ध सरोकारवालाले गुनासो गरेका छन्। नेपाल राष्ट्र बैंक नेपालगन्जले शुक्रबार गरेको कार्यक्रममा उपस्थित उद्योगी, व्यवसायी लगायतले भारतीय नोटको अभावले गर्दा सिमापारीबाट व्यवसायिक कारोबार गर्न कठिनाई भइरहेको बताए।

मधेसवादी दल आर्थिक संकटमा, पार्टी कार्यलय फ्लायाटबाट घरमा

लामो समयसम्म सरकारमा नगएका मधेसी दल आर्थिक संकटमा परेका छन् । आर्थिक संकटकै कारण केही दलले पार्टी कार्यालय नेताकै घरमा सारेका छन् भने केहीले पार्टी कार्यालय राखेको घरको भाडा तिर्न सकेका छैनन् ।

तिब्बतले हाँसिल गर्‍यो ११.५ प्रतिशतको आर्थिक वृद्धि

पश्चिम दक्षिण चीनको स्वशासित क्षेत्र तिब्बतले सन् २०१६ मा ११.५ प्रतिशतको आर्थिक वृद्धिदर हाँसिल गरेको छ। नेपालसँग उत्तरी सीमा जोडिएको पठार तिब्बतको आर्थिक वृद्धि १६.५ बिलियिन अमेरिकी डलर पुगेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।

आर्थिक संकटमा लघुवित्त संस्था

वाणिज्य बैंकले विपन्न वर्गमा अनिवार्य लगानी गर्नुपर्ने ५ प्रतिशत कर्जामध्ये नेपाल राष्ट्र बैंकको निर्देशन अनुरुप २ प्रतिशत आफैंले प्रत्यक्ष लगानी गर्न थालेपछि लघुवित्त विकास बैंकलाई आर्थिक संकट परेको छ। वाणिज्य बैंकले लघुवित्तमार्फत विपन्न वर्गमा लगानी गर्दै आएको रकम नेपाल राष्ट्र बैंकले कटौती गरेपछि यस्तो संकट आएको हो।

एनआरएन नेटवर्क आर्थिक सम्वृद्धिको आधार

सामूहिक लगानीका लागि तपाइँहरुको सक्रियता अत्यन्त जरुरी छ। नेपालमा लगानी लैजान मात्र होइन तपाइँ बसेको देशमै पनि नेपालीहरुबीच सामूहिक लगानीको अवधारणा हाम्रा लागि महत्वपूर्ण छ। यो नेटवर्कले विदेशमा बस्ने नेपालीको आर्थिक हैसियत मात्र होइन ज्ञान सीप सेयरिङ समेत गराउन मद्दत पुगेको मैले अनुभव गरेको छु।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्