मेरुदण्ड भाँचिएपछि जब सिङ्गो परिवारको भविष्य नै थलियो...
जुम्लाको पातारासी गाउँपालिका–७ पटमारा गाउँका ३७ वर्षीय शंकर बुढाको पाँच वर्षअघिसम्मको जीवन अहिलेको जस्तो थिएन।

जुम्लाको पातारासी गाउँपालिका–७ पटमारा गाउँका ३७ वर्षीय शंकर बुढाको पाँच वर्षअघिसम्मको जीवन अहिलेको जस्तो थिएन।
सामान्य परिवारमा जन्मिएकी देवकीले गाउँकै शुन्दरमणि आधारभूत विद्यालयबाट आफ्नो शिक्षा सुरु गरिन्। गाउँको विद्यालयबाट सुरु भएको उनको शैक्षिक यात्रा विस्तारै सदरमुकाम हुँदै काठमाडौं पुग्यो र अहिले अमेरिकाको प्रतिष्ठित विश्वविद्यालयसम्म पुगेको छ।
जुम्लाको पातारासी गाउँपालिका–६ घोडेसिनकी ६४ वर्षीया चुक्की महताराले जीवनभर खेतमा चिनो, कागुनो, फापर र तिलखुरो फलाइन्।
जुम्लाको सिंजा गाउँपालिका–५ गोरा स्थित कालिका निम्नमाध्यमिक विद्यालयमा संघीय अनुदानअन्तर्गत नियुक्त दुई शिक्षक मध्ये एक जनालाई कायम गर्ने विषयमा विवाद चर्किएको छ।
रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको भीषण बाढीमा रोजगारीका लागि रसुवा पुगेका जुम्लाका ६३ नागरिक अझै सम्पर्कविहीन छन्।
रमेश फर्किन्छन् भन्ने आशा परिवारले लगभग मारिसकेको थियो। घरमा आँसु थियो, प्रतीक्षा थियो, तर खबर थिएन। मृत्युकै खबर आउने हो कि भन्ने भयले परिवारलाई थिचिरहेको थियो।
गत भदौ ९ गते साँझ चुनरुपा बुढाले आफ्ना छोरासँग भविष्यको कुरा गरेकी थिइन्।
उनी आफैँ १३ वर्षका हुँदा ११ वर्षीया बालिकासँग विवाह गरेका थिए।
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मानसरोवर दर्शनका लागि हिँडेका जुम्लाका ५१ वर्षीय भानु देवकोटा सात दिनदेखि सम्पर्कविहीन भएका छन्।
बाजागाजा, फूलमाला र सेनाको सलामीसहित भव्य स्वागत; डोली बजार परिक्रमा गराउँदै दरबार मालिका मन्दिरमा पुर्याइयो
जुम्लाको चन्दननाथ नगरपालिका-१० बोहोरा गाउँका शारदाप्रसाद देवकोटाका आँखा विगत सात दिनदेखि घरको मूल ढोकाबाट एकछिन पछि हटेका छैनन्।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाका अनुसार सहयोग रकममा जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट संकलित रकम समावेश गरिएको छ।
रसुवा जिल्लामा भदौ १० गते आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि जुम्लाबाट आर्थिक सहयोग गरिएको छ।
नेमकिपाका केन्द्रीय सदस्य डिल्लीप्रसाद काफ्लेले जनताको पक्षमा बोल्ने र राज्यसत्ताको गलत कामको विरोध गर्ने राजनीतिक शक्तिलाई कमजोर पार्ने प्रयास सधैं हुने बताए।
वर्षायाम सुरु भएपछि यहाँ अस्थायी गोठ बस्छन्। छिना, महतगाउँ, भण्डारीबाडा, सिंगाचौर र ढाणथपलालगायत क्षेत्रबाट पशुवस्तु चराउन ल्याइन्छ। करिब तीन महिना चौर नै गोठालाको घरजस्तै बन्छ।
