‘समृद्धि’को असामयिक निधनको खबरले सबैलाई अत्यन्तै मर्माहत तुल्याएको छ । अत्यन्तै गह्रौ हृदयले ‘समृद्धि’को मृत्युको शोक सन्देश लेखिरहेका छौँ । यति चाडै उनको रिक्तताबारे सार्वजनिक रूपमा लेख्नुपर्छ भन्ने अन्तस्करणमा कहीँ कतै थिएन।
प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणबाट फर्केपछि भ्रमण सफल भएको दावी गरे । परराष्ट्र मन्त्रालयले पनि उनको भ्रमण सफल रहेको दाबी गर्यो । सरकारभ्रमणपछि राष्ट्रहित भएको दाबी गर्छ भने विपक्षी दल एमालेले राष्ट्र घात गरेको ठहर गरेको छ।