५ कार्तिक २०८१ सोमबार
image/svg+xml

भारतीय बोलेरोसहित लाखौँको कपडा बरामद

सर्लाही प्रहरीले भन्सार छलेर ल्याइएका लाखौँका सामग्रीसहितको भारतीय बोलेरो गाडी नियन्त्रणमा लिएको छ।

दुर्घटना घटाउन ‘रिफ्लेक्टर स्टिकर’ टाँस्दै ट्राफिक प्रहरी

सवारी दुर्घटना न्यूनीकरण गर्न मोरङ ट्राफिक प्रहरीले सवारी साधनमा रिफ्लेक्टर (टल्कने वस्तु) टाँस्ने, स्पष्ट नम्बर प्लेट बनाउने, चालकले टल्कने पोसाक लगाउनेलगायत अभियान सञ्चालन गर्दै आएको छ।

एक करोड फिरौती मागेको आरोपमा तीनजना पक्राउ

पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका–९ का ३३ वर्षीय निश्चल पौडेल, ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम क्षेत्री रहेका छन्।

सहमतिमै टुंगिन्छन् घरेलु हिंसाका मुद्दा

घरेलु हिंसाबाट पीडित महिला न्यायका लागि प्रहरीकहाँ पुग्ने गरे पनि अधिकांश मुद्दा सहमतिमै टुंगिने गरेका छन्।

पन्ध्र बिघामा गरिएको गाँजाखेती नष्ट

सर्लाही प्रहरीले लालबन्दी नगरपालिका –१४, नारायण खोलास्थित १५ बिघा क्षेत्रफलमा लगाइएको गाँजा खेती नष्ट गरेको छ।

स्वदेश फर्किए प्रहरी महानिरीक्षक, इन्टरपोलको ९२ औँ महासभा ग्लास्गोमा हुने

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर अस्ट्रियाको भियनामा सम्पन्न अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को ९१औं महासभामा सहभागी भई स्वदेश फर्किएका छन्।

रुसी सेनामा युवा पठाउने गिरोह प्रहरी फन्दामा,१२ जना पक्राउ

नेपालबाटअवैध रुपमा रुसी सेनामा पठाउने गिरोहका १२ जनालाई प्रहरीले पक्राउ गरेको छ।

आगो ताप्ने क्रममा गयाे ज्यान

आगो ताप्ने क्रममा काठले बारेको जस्तापाताको छानो भएको एकतले घरमा आगलागी हुँदा बाह्रबिसेमा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बाह्रबिसे नगरपालिका–८ का ४५ लोकबहादुर नेपाली रहेका छन्।

मृत फेला परे बेपत्ता स्वास्थ्यकर्मी

घरबाट बेपत्ता भएको चार दिनपछि सामुदायिक स्वास्थ्य एकाइ उनापानीका अहेव अङ्ग फडेरा मृत फेला परेका छन्।

चार महिनामा रसुवागढी नाकाबाट आठ जना पक्राउ

चालु आर्थिक वर्षको प्रथम चौमासिक अवधिमा भन्सार छल्ने नियतले कार्य गरेका आठ जनालाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्