सत्ता गठबन्धनलाई पाँच वर्षसम्म निरन्तरता दिनुपर्छ: अध्यक्ष यादव
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष एवं सांसद उपेन्द्र यादवले वर्तमान पाँचदलीय गठबन्धनलाई निरन्तरता दिएर मुलुकलाई सुशासन र राजनीतिक स्थिरतातर्फ लैजानुपर्ने बताएका छन्।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष एवं सांसद उपेन्द्र यादवले वर्तमान पाँचदलीय गठबन्धनलाई निरन्तरता दिएर मुलुकलाई सुशासन र राजनीतिक स्थिरतातर्फ लैजानुपर्ने बताएका छन्।
जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी वर्तमान सरकारकै निरन्तरताको पक्षमा रहेको बताएका छन्
बारा क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य उपेन्द्र यादवले शपथ लिएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदद्वय रवि लामिछाने र स्वर्णिम वाग्लेले पद तथा गोपनीयताको शपथ लिएका छन्। उनलाई प्रतिनिधिसभा कानुन समितिको हलमा आज विहान सभामुख देवराज घिमिरेले शपथ गराएका हुन्।
बारा –२ को उपनिर्वाचनबाट प्रतिनिधी सभा सदस्यमा निर्वाचित भएका सत्ता साझेदार पाँच दलिय गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफ्नो जित क्षेत्रको जनता, पाँच दलिय गठबन्धनको साथ साथै नेपालको सार्वभाैम सत्ता र अखण्डताको जित भएको बताएका छन्।
प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा बारा-२ बाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका छन्।
बारा २ मा भएको उपनिर्वाचनको मतपरिणामको पछिल्लो अपडेट अनुसार जसपाका अध्यक्ष उपेन्द्र यादवको अग्रता कायमै छ।
सत्ता गठबन्धनका साझा उम्मेदवार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रारम्भिक नतिजाको विषयमा अहिले प्रतिक्रिया दिने बेला नभएको बताएका छन्।
बारा २ मा जसपाका अध्यक्ष उपेन्द्र यादवको अग्रता कायमै छ । पछिल्लो अपडेटअनुसार ८८८१ मत ल्याएर यादवले अग्रता कायमै राखेका छन्।
बारा २ बाट पाँच दलीय सता गठबन्धनको साझा उम्मेदवारको रुपमा जसपा अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दर्ता गराएपछि जनमतका सिके राउतले उनलाई निसाना बनाएका हुन। जनमतले माओवादी केन्द्रका शिवचन्द कुशवाहालाई पार्टीमा भित्र्याएका यादवविरुद्ध उभ्याएका छन्।
मधेस प्रदेशका निर्वाचित स्वतन्त्र सांसद प्रमोद जयसवालले बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा जसपाबाट उम्मेदवारी दिएका अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गरेका छन्।
बारा क्षेत्र नं. २ का उम्मेदबार एवं जसपा अध्यक्ष उपेन्द्र यादवले दुई/दुई पटक संसद विखटन गर्ने एमाले र विखण्डनको नारा लगाउने जनमत पार्टी देश र लोकतन्त्रको लागि निकै घातक रहेको टिप्पणी गरेका छन्।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री बालकृष्ण खाँणले बारा २ को उपनिर्वाचनमा गठबन्धनका साझा उम्मेदवार उपेन्द्र यादवलाई जिताउन खुलेर लाग्न बाराका कांग्रेसका नेता कार्यकर्तालाई निर्देशन दिएका छन्।
बाराको करैयामा बिहिबार आयोजित जनता दर्शन कार्यक्रमलाई सम्बोधन गर्दै जसपा अध्यक्ष यादवले जातिय र साम्प्रदायिक नारा लगाएर समाजमा हिंसा भड्काउन खोज्ने तत्वहरुलाई भोट मार्फत् जवाफ दिन आग्रह गरे।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बारा जिल्ला राजनितिक रुपमा देशैभर चम्की रहेको उल्लेख गर्दै यसलाई आर्थिक रुपमा पनि चम्काउन आफूले उम्मेदवारी दिएको बताएका छन्।