१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

उपेन्द्र यादवले लिए सांसदको शपथ

बारा क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य उपेन्द्र यादवले शपथ लिएका छन्। 

यादवले सोमबार सिंहदरबारमा आयोजित समारोहमा शपथ लिएका हुन्। उनलाई सभामुख देवराज घिमिरेले सांसदको शपथ गराएका छन्।

गत वैशाख १० मा भएको उपनिर्वाचनमा यादव प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए।

प्रकाशित: १९ वैशाख २०८० ०८:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App