५ आश्विन २०८१ शनिबार
image/svg+xml

सडकमै चालकको स्वास्थ्य परीक्षण

बसमा यात्रु बोकेर भैरहवाबाट काठमाडौं जाँदै गरेका चालक लोकबहादुर पाण्डेलाई धादिङको फुर्खेखोलामा अचानक ट्राफिक प्रहरीले रोके। उनी झस्किए र बसबाट बाहिर निक्लिए। ट्राफिक प्रहरीले उनलाई नजिकै रहेको स्वास्थ्य शिविरमा लगे र स्वास्थ्य परीक्षण गराए।

जुम्लामा चालकको स्वास्थ्य परीक्षण

कर्णाली राजमार्गमा चल्ने सवारीसाधनका चालकको स्वास्थ्य परीक्षण गरिएको छ। स्वास्थ्यमा आउन सक्ने खराबीका कारण दुर्घटना हुन सक्ने भन्दै स्वास्थ्य परीक्षण गरिएको हो। जिल्ला ट्राफिक कार्यालय जुम्लाको पहलमा कर्णाली यातायात व्यवस्था कार्यालय, नेपाल नेत्रज्योती संघ जुम्ला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको समन्वयमा जुम्ला बसपार्कमा स्वास्थ्य शिविर राखेर चालकहरुको स्वास्थ्य परीक्षण गरिएकाे ट्राफिक प्रमुख माधव रावतले जानकारी दिए ।

युवाको चासो आर्थिक सहायतामा, सीप परीक्षणमा बेवास्ता

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले मंसिर पहिलो र दोस्रो साता युवालक्षित दुई सूचना जारी गर्‍यो। मंसिर ६ गते प्रकाशित पहिलो सूचना थियो– वैदेशिक रोजगारीबाट फर्केका युवालाई व्यवसाय गर्नका लागि आर्थिक सहायता पदान गर्ने। अनि, मंसिर १२ गते प्रकाशित दोस्रो सूचना थियो– वैदेशिक रोजगारीबाट फर्केका युवाले के कस्तो सीप सिकेका छन्, त्यो परीक्षण गर्ने।

मलेसिया रोजगारी :  स्वास्थ्य परीक्षण गर्ने बायोमेडिकललाई अदालतद्वारा सफाइ

रोजगारीका लागि मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्दै आएको बायोमेडिकललाई सोमबार काठमाडौं जिल्ला अदालतले सफाइ दिएको छ।  कामदारसँग अतिरिक्त शुल्क लिएको आरोप लगाउँदै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जेठ २ गते मलेसिया रोजगारीसम्बद्ध बायोमेडिकल, भिएलएन/ओएससी तथा आइएससीका सञ्चालकविरुद्ध ठगी मुद्दा चलाएको थियो।

अन्तरिम लेखापरीक्षणको व्यवस्था गर्न सुझाव

महालेखापरीक्षकको कार्यालयलाई सरकारी कार्यालयबाट हुने खर्चको ‘अन्तरिम’ लेखापरीक्षण गर्नसक्ने अधिकार दिइनुपर्ने सांसद्हरुले सुझाव दिएका छन्।

कतारले रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण नेपालमै गर्ने

नेपालमा गरिने स्वास्थ्य परीक्षणको गुणस्तरीयता प्रति पटक-पटक प्रश्न उठाउँदै आएको कतारले अन्तत आफ्नो देशमा जाने कामदारको स्वास्थ्य परीक्षण आफ्नै स्वास्थ्य संस्थामा गर्ने भएको छ।

परीक्षणका लागि विराटनगर आइपुग्यो रेल

भारतको  वथनाहाबाट विराटनगर –१८ स्थित बुधनगरमा रेल आइपुगेको छ। बथनाह—कटहरी रेलमार्ग अन्तर्गत एकिकृत भन्सार जाँच चौकी (आइसीपी) नजिकको  स्टेशनमा आइतबार दिउँसो रेलको इन्जिन परीक्षण गरिएको हो।

डिएनए जाँच २ ठाउँमा गरिएको होः नेपाल प्रहरी

कञ्चनपुर घटनामा निलम्बित प्रहरी उपरीक्षक डिल्ली बिष्ट सहित तीन जनाको डिएनए परीक्षण २ स्थानमा गरिएको नेपाल प्रहरीले स्पस्ट पारेको छ।

दसैंमा खसी–बोकाको स्वास्थ्य परीक्षण

दसैंको लागि उपत्यका भित्रिने खसी–बोकाको स्वास्थ्य परीक्षण गरिने भएको छ । काठमाडौं महानगरपालिकाले खसी–बोकाको स्वास्थ्य परीक्षण गर्न लागेको हो।

उडे निगमका चारै चिनियाँ जहाज

नेपाल वायुसेवा निगमका ‘वाई १२–ई’ सिरिजका चारवटै जहाजले सफल परीक्षण उडान गरेका छन् । ती जहाजले बुधबार हुम्लाको सिमिकोट, डोल्पाको जुफाल, मुगुको ताल्चा र जुम्लाको जुम्ला  विमानस्थलमा सफल परीक्षण उडान गरेका हुन्।

सुत्केरी गराउँदा पाठेघर सिलाइयो, परीक्षणबिनै औषधि चलाउँदा मृत्यु

चिकित्सकको चरम लापरबाहीका कारण एक महिला पीडामा बाँच्नुपर्ने भएको छ । सल्यानकी पार्वती गजुरेल महताराले परोपकार प्रसूति गृह थापाथलीमा १० वर्षअघि शल्यक्रिया गरेर पहिलो बच्चा जन्माएकी थिइन्।

नेपाल एयरलाइन्सको नयाँ जहाज सिमकोटमा, परीक्षण उडान सफल

चीनबाट ४ बर्ष अगाडि ल्याइएको नेपाल वायु सेवा निगमकाे वाइ१२ई जहाजले बुधवार सिमकोट विमानस्थलमा सफलतापूर्वक परीक्षण उडान गरेको छ। बिहान १० बजेर ३० मिनेटमा नेपाल एयरलाइन्सको वाइ१२ई जहाजले सिमकोट बिमानस्थलमा अबतरण गरेको हो।

एसपी बिष्ट सहित तीन जनाको डिएनए परीक्षण थालियो

निर्मला पन्तको बलात्कार पछि हत्याको अनुसन्धानमा शुरु देखि नै लारपाही गरेर प्रमाण नष्ट गरेको आरोप लागेका तत्कालिन एसपी डिल्ली बिष्टको अन्तत डिएनए परीक्षण थालिएको छ।

माटो परीक्षणको रिपोर्ट पर्खंदै छानबिन टोली

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना निर्माणमा भएको अनियमितता छानबिन गर्न ऊर्जा, जलस्रोत तथ सिँचाइ मन्त्रालयद्वारा गठित टोली अन्तिम प्रतिवेदन प्रकाशित गर्ने तयारीमा जुटेको छ । जसका लागि टोलीले माटो परीक्षणको अन्तिम प्रतिवेदन पर्खिरहेको छ।

‘एक क्यारेट अण्डा सित्तैमा !’

आमा र शिशुको पोषणमा सुधार गर्न तथा मातृशिशु मृत्युदरमा कमी ल्याउन पाल्पाको पूर्वखोला गाउँपालीकाले सित्तैमा एक क्यारेट अण्डा वितरण गर्न थालेको छ। एक क्यारेट अण्डा निशुल्क पाउन थालेपछि महिलाहरूले गर्भपरीक्षण नियमित गर्न थालेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्