६ आश्विन २०८१ आइतबार
image/svg+xml

खाद्य वस्तुको गुणस्तर परीक्षण ‘ठाउँको ठाउँ’

सरकारले खाद्य वस्तुको गुणस्तर परीक्षण ‘अन द स्पट’ (ठाउँको ठाउँ) गर्ने भएको छ । बजारमा अखाद्य वस्तुको बिक्री नियन्त्रण गर्न स्थलगत गुणस्तर परीक्षण गर्ने अत्याधुनिक ल्याबसहितको प्रविधि प्रयोग गर्न लागेको हो।

परमाणु परीक्षणस्थल नष्ट गर्दै उत्तर कोरिया

उत्तर कोरियाले महत्पूर्ण परमाणु परीक्षणस्थल नष्ट गर्ने प्रक्रिया शुरु गरेको छ।

‘अन्नपूर्ण’को काठमाडाैं-दिल्ली परीक्षण उडान

नेपाल वायु सेवा निगमको वाइडबडी जहाजले साेमबार परीक्षण उडान गरेको छ। निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले साेमबार अपराह्न उक्त जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँबाट भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलसम्मको परीक्षण उडान गरेको जानकारी दिए। सो उडानलाई निगमले ‘पुफिङ फ्लाइट’ को नाम दिएको छ।

आमाको आग्रह पछि रगत परीक्षण गर्न तयार भए डा.केसी

आमाको आग्रहपछि अनशनरत डा. गोविन्द केसीले रगत परीक्षण गर्न तयार भएका छन्। ८० वर्षीय आमा मित्र कुमारी केसीको विशेष आग्रहमा उनले परीक्षण गर्न तयार भएका हुन्। आइतबार साँझ छोरालाइ भेट्न आएकि केसीकि आमा स्वास्थ्य परीक्षण पनि नभएको थाह पाएपछि विक्षिप्त भएकि थिइन्।

आमा र सन्तानको डिएनए परीक्षणका मुद्दा आउन थाले

महिलाका नाममा सम्पत्ति हुनेक्रम बढेपछि आमा र सन्तानको डिएनए परीक्षणका लागि प्रयोगशालामा आउन थालेको छ।

चीन पठाइने ‘भद्र’ र ‘रुपसी’ को स्वास्थ्य परीक्षण

सरकारले चीनलाई उपहार दिन लागिएको २ जोडी गैंडाको नेपाली र चिनिया चिकित्सक टोलीद्वारा स्वास्थ्य परीक्षण थालिएको छ।

स्विट्जरल्यान्डसँग ब्राजिलका टेटेको वास्तविक परीक्षण

घरेलु मैदानमा सम्पन्न विश्वकप सेमिफाइनलमा जर्मनीसँग ७–१ को लज्जास्पद हार व्यहोरेको पीडा भुलाउँदै ब्राजिलले टिम पुनर्निर्माणका लागि ४ वर्ष खर्चिसकेको छ।

भारतद्वारा आणविक क्षमताको अग्नी–५ क्षेप्यास्त्रको सफल परीक्षण

भारतले आइतबार आणविक क्षमताको क्षेप्यास्त्र अग्नी–५ को सफल परीक्षण गरेको छ।

उत्तर कोरियाद्वारा परमाणु परीक्षणस्थल नष्ट

उत्तर कोरियाले आफ्नो एक मात्र आणविक परीक्षणस्थलमा रहेका सुरुङहरु विस्फोट गरी नष्ट गरिदिएको जस्तो देखिएको छ ।कोरियाली प्रायद्वीपमा जारी तनाव कम गर्ने प्रयासस्वरुप प्योङयाङले पुंगी–रीस्थित आफ्नो एकमात्रै आणविक परीक्षण केन्द्र ध्वस्त गरेकोे बताएको छ ।

दूधकोसी जलविद्युत् आयोजनाको परीक्षण सुरुङ निर्माणको तयारी

खोटाङको रावाबेसी गाउँपालिका र ओखलढुंगाको चिसंखुगढी गाउँपालिकाको सिमामा पर्ने आठ सय मेगावाटको दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजनाको परीक्षण सुरुङ निर्माणको तयारी गरिएको छ ।

औषधिको क्लिनिकल परीक्षण

वरिष्ठ स्नायुरोग विशेषज्ञ डा. उपेन्द्र देवकोटा आफूलाई लागेको महारोग क्यान्सर संसारको कुनै पनि कुनामा गए पनि ठीक नहुने ठहर गर्दै नेपाल फर्किए । इलाजका लागिक्लिनिकल ट्रायलको परीक्षण औषधि गर्नुबाहेकका विकल्प बाँकी नरहेको र त्यसो गर्न आफू तत्पर नभएको बताए डा. देवकोटाले ।

आणविक परीक्षणस्थल नष्टगर्ने उत्तर कोरियाली घोषणाको दक्षिणद्वारा स्वागत

आणविक हतियारहरुको परीक्षण गर्ने गरिएको स्थल भत्काएर नष्टगर्ने भनी उत्तर कोरियाले गरेको घोषणाको दक्षिण कोरियाले स्वागत गरेको छ।

उत्तर कोरियाद्वारा आणविक परीक्षणस्थल नष्ट

उत्तर कोरियाले आणविक हतियार परीक्षणस्थललाई नष्ट गर्न ‘प्राविधिक उपायलाई अघि बढाउन लागेको’ कोरियाली केन्द्रीय सामाचार संस्था केसिएनए न्यूज एजेन्सीले शनिबार जनाएको छ।

कार्कीविरुद्धको महाभियोगको संवैधानिक परीक्षण हुने

सर्वोच्च अदालतले तत्कालिन प्रधानन्यायाधीश सुशिला कार्की विरुद्ध संसद सचिवालयमा दर्ता भएको महाभियोग प्रस्तावको संवैधानिक परीक्षणका लागि एमिकस क्यूरी झिकाउने आदेश दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्