६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

सानिमाको कर्जा सीमा परीक्षण अनलाइनबाट

काठमाडौं – सानिमा बैंकले अनलाइन कर्जा सीमा परीक्षण तथा कर्जा आवेदन दिने प्रविधि ल्याएको छ। यस प्रविधि अन्तर्गत कम्प्युटर, मोबाइल वा ट्याब्लेट जस्ता उपकरण प्रयोग गरी घरैमा बसेर आफ्नो कर्जा सीमा थाहा पाउन सकिने बैंकले जनाएको छ।

यस प्रविधिको प्रयोग गरी कर्जा आवेदन गर्ने ग्राहकलाई कर्जा सेवा शुल्कमा आकर्षक छुटको व्यवस्था गरिएकोे बैंकको विज्ञप्तिमा उल्लेख छ।

सानिमाले ग्राहकको सुविधाका लागि नयाँ प्रविधि प्रयोग गर्दै आएको जनाएको छ।

प्रकाशित: ६ श्रावण २०७५ ०३:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App