६ आश्विन २०८१ आइतबार
image/svg+xml

‘मे महिनाबाट उत्तर कोरियाको आणविक परीक्षण केन्द्र बन्द हुने’

उत्तर कोरियाको आणविक परीक्षण केन्द्र मे महिनाबाट बन्द हुने दक्षिण कोरियाली राष्ट्रपति कार्यालय ब्लू हाउसले बताएको छ।

सिकलसेल परीक्षणमा घरघरमा डाक्टर

अघिपछि स्वास्थ्यकर्मीको मुख देख्न मुस्किल पर्ने बारबर्दियामा थारु बस्तीमा यतिबेला चिकित्सक र स्वास्थ्यकर्मीको चहलपलह बढेको छ। सेता कोट (एप्रोन)लगाएका मानिसहरु घरघरै पुग्छन्। उनीहरु थारु समुदायमा व्याप्त जटिल रोग सिकलसेन एनिमियाबारे परामर्श र जाँचका लागि कुरा बुझाउँन घरघर पुगेका हुन्।

पथरी शनिश्चरेमा घरघरमा स्वास्थ्य परीक्षण

मोरङको पथरीशनिश्चरे नगरपालिकाले ८० वर्ष माथिका ज्येष्ठ नागरिकका लागि ल्याएको घर घरमा स्वास्थ्य परीक्षण कार्यक्रमअन्तर्गत सोमबार तीनवटा वडामा स्वास्थ्य परीक्षण थालिएको छ।

हतियार परीक्षण रोक्ने प्योङयाङको घोषणा ‘अर्थपूर्ण प्रगति’ को सङ्केत : सोल

दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालय ब्लु हाउसले शनिबार उत्तर कोरियाद्वारा आणविक हतियार तथा क्षेप्यास्त्र परीक्षणलाई रोक्ने घोषणालाई कोरियाली प्रायद्वीपको समस्या समाधानको ‘अर्थपूर्ण प्रगति’को बाटो भएको जनाएको छ।

उत्तर कोरियाले थप मिसाइल परीक्षण नगर्ने

उत्तर कोरियाले परमाणु थप मिसाइल परीक्षण नगर्ने भएको छ।उत्तर कोरियाली नेता किम जोंग उनले अागामी दिनमा थप परमाणु मिसाइल परीक्षण गर्नु जरुरी नभएको बताएको उत्तर काेरियाली सञ्चार माध्यमहरुले जनाएका छन्।

करोडौं खर्चको लेखापरीक्षण छैन

शिक्षा क्षेत्रमा दातृ निकायहरुले शैक्षिक सुधारको नाममा गर्ने करोडौं खर्चको नेपाल सरकारलाई कुनै हिसाबकिताब पेस नगरेको पाइएको छ।

एचआइभी परीक्षण गर्नै मान्दैनन् सर्वसाधारण

जिल्लाका सर्वसाधारण आफूलाई एचआइभी रहे- नरहेको परीक्षण गर्नै नमान्ने गरेका चिकित्सकले बताएका छन्।

कञ्चनपुरमा १५ सय महिलाको स्वास्थ्य परीक्षण

खानेपानी मन्त्री बिना मगरको निर्वाचन क्षेत्र कञ्चनपुर १ मा सञ्चालित स्वास्थ्य शिविरमा १५ सय ६६ महिलाले स्वास्थ्य परीक्षण गराएका छन्।

महालक्ष्मीद्वारा निःशुल्क स्वास्थ्य परीक्षण

महालक्ष्मी विकास बैंकको धनगढी शाखाले निःशुल्क स्वास्थ्य परीक्षण र रक्तदान कार्यक्रम गरेको छ । बैंकका निवर्तमान सञ्चालक मोतिसिंह धामीको संयोजकत्वमा उक्त कार्यक्रम भएको बैंकले जनाएको छ।

सवारी चालकको आँखा परीक्षण गरिने

बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले पोखरामा सार्वजनिक सवारीसाधनका चालक र सहचालकको निःशुल्क आँखा परीक्षण शिविरको आयोजना गरिने भएको छ।

बेलकामा प्याराग्लाईडिङ परीक्षण उडान

उदयपुरको पूर्वी भेग बेलका नगरपालिकामा शनिबार प्याराग्लाईडिङको औपचारिक परीक्षण उडान भएको छ। बेलका नगरपालिकाको आग्रहमा राष्ट्रिय खेलकुद परिषदले पठाएको ‘नेपाल प्याराग्लाईडिङ एण्ड ह्याण्ड ग्लाईडिङ संघ’ को टोलीले बेलका नगरपालिका ९ बोप्ताङ मैनामैनीबाट सफल परीक्षण उडान गरेको हो।

प्याराग्लाइडिङको गन्तव्य रुकुम, विदेशीले गरे परीक्षण उडान

जिल्लाका विभिन्न ठाउँका स्वीटजरल्याण्डका नागरिकले प्याराग्लाइडिङको सफल उडान भरेका छन्। ३० बर्षीय डेनिल मायरले उडान भरेका हुन्।

क्यान्सर परीक्षणमा नयाँ शोध

गलत केमोथेरापीका कारण बिरामी झन् शिथिल हुने र उसको उपचार खर्च बढ्ने प्रस्टै छ । त्यसैले क्यान्सर पूर्वअनुमान गर्न हालै पत्ता लागेको नयाँ परीक्षण विधि निकै उपयोगी हुने निश्चित छ।

बोटबिरुवाको पनि डिएनए परीक्षण

मानिस र जनावरको जस्तै बोटबिरुवाको पनि डिएनए परीक्षण शुरु भएको छ। खुमलटारस्थित नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान(नास्ट) ले बोटबिरुवाको फूल, पात बोक्रालगायत भागबाट डिएनए परीक्षण थालेको हो।

नेपाली सेनाद्वारा सुडानमा ४ सयको स्वास्थ्य परीक्षण

संयुक्त राष्ट्रसंघको मिसनका लागि दक्षिण सुडानमा खटिएको नेपाली सेनाले ४ सय सुडानी नागरिकको स्वास्थ्य परीक्षण गरेको छ। सुडानस्थित ग्रेटर ताल क्षेत्रको बुनागोक र कुएबेटमा सेनाले दुई स्वास्थ्य शिविरको आयोजना गरी ४ सयभन्दा बढीको स्वास्थ्य परीक्षण र उपचार गरेको जनाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्