६ आश्विन २०८१ आइतबार
image/svg+xml

अधिकारीलाई प्रधानसेनापति बनाउने कुरा हल्ला मात्रः उपप्रधानमन्त्री खड्का

उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाका सहायक रथी यमप्रसाद अधिकारीलाई भावी प्रधानसेनापति बनाउने सन्दर्भलाई जोडेर गलत प्रचार गरिएको बताएका छन्।

उद्योग वाणिज्य महासंघ महिला उद्यमी विकास समिति बिस्तार

नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशले महिला उद्यमी विकास समिति बिस्तार गरेको छ।

एनआरएनए निर्वाचनमा ७० जनाको उम्मेदवारी दर्ता

गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं विश्व सम्मेलनबाट नयाँ नेतृत्व चयनका लागि आकांक्षीहरूले धमाधम उम्मेदवारी दर्ता गरेका छन्।

नेपाल टेलिकमले ल्यायो चाडपर्व अफर

नेपालीहरूको महान चाड दशंै, तिहार र छठ लगायतका विभिन्न पर्वहरूको अवसरमा नेपाल टेलिकमले चाडपर्व अफर उपलब्ध गराउने भएको छ। य

विमान चार्टर गरेर नेपाल आउँदै भियतनामी पर्यटक

नेपालमा एकै पटक धेरै संख्यामा भियतनामी पर्यटक घुम्न आउने भएका छन्। तीन वटा विमान चार्टर गरेर भियतनामी पर्यटक नेपाल घुम्न आउन लागेका हुन्।

सवा अर्बको अदुवा निर्यात

नेपाल अधिकांश कृषिजन्य वस्तुमा परनिर्भर छ। स्वदेशमै उपभोग गर्न धेरै कृषिजन्य वस्तु विदेशबाट आयात गर्नुपर्छ।

निर्दोषमाथि ज्यादती

गुल्मीस्थित इस्माका ३५ वर्षीय मोती कुमाल हेर्दाहेर्दै दायाँ हातबिहीन बनेका छन् । उनको कान, घाँटी, ढाड र अन्य अंगसमेत जलेका छन् ।

इजरायलमा निधन भएका मध्ये पाँच नेपालीको शव प्राप्त

गत हप्ता दक्षिणी इजरायलको सेडोट नेगेब एग्रिकल्चर सेन्टरअन्तर्गत किब्बुट्ज अलुमिममा प्रशिक्षणरत रहेकै बखत हमास समूहको आक्रमणमा परी निधन भएका १० नेपाली विद्यार्थीमध्ये पाँच जनाको शव प्राप्त भएको छ।

सामाजिक एकतालाई बलियो बनाउनुपर्छ : उपाध्यक्ष शाक्य

नेपाल कम्युनिष्ट पार्टी एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सामाजिक एकतालाई बलियो बनाउनुपर्ने बताएकी छिन्।

पेट्रोलको मूल्य लिटरमा ११ रुपैयाँले घट्यो

निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँले घटाएको छ भने डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटाएको छ।

एमालेले जनताको मत कदर गर्न सकेन्: माधव नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले दुई तिहाइ सरकार हुँदा पनि एमालेले जनताको मतको कदर गर्न नसकेका आरोप लगाएका छन्।

विपिनको अवस्था पत्ता लगाइदिन अन्तर्राष्ट्रिय कूटनीतिक नियोगसँग परराष्ट्र मन्त्रीको आग्रह

परराष्ट्र मन्त्री एनपी साउदले इजरायलमा चलिरहेको युद्धमा बेपत्ता नेपाली विद्यार्थी विपिन जोशीको स्थिति पत्ता लगाइदिन अन्तर्राष्ट्रिय सङ्घसंस्था र कूटनीतिक मिसनसँग आग्रह गरेका छन्।

अनिष्टको खतराले जमरा राख्दैनन् माझी समुदाय

नेपालीहरूको महान् चाड बडादसैँको पहिलो दिन आज घटस्थापना। बडादसैँको पहिलो दिन सबै नेपालीको घरघरमा जमरा राखिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्