अफगानिस्तानविरुद्ध नेपाललाई पहिलो सफलता
यु–१९ एसिया कप क्रिकेटमा नेपालले आजको खेलमा अफगानिस्तानको पहिलो विकेट लिएको छ ।
यु–१९ एसिया कप क्रिकेटमा नेपालले आजको खेलमा अफगानिस्तानको पहिलो विकेट लिएको छ ।
नेपाल र अफगानिस्तानबीचको खेल यूएइस्थित आइसीसी ग्राउन्ड २ मा अबको केहीबेरमा खेल सुरु हुनेछ।
नेपाल विद्युत् प्राधिकरणले चालु आवको साउनदेखि २० मंसिरसम्मको अवधिमा १३ अर्ब २३ करोड ६७ लाख रूपैयाँको विद्युत् निर्यात गरेको छ।
एनसेलले डिजिटल नेपाल भिजनको लक्ष्य हासिल गर्न योगदान गर्न प्रतिबद्ध रहेको बताएको छ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका क्रिकेटर पूर्व कप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज जिल्ला अदालत काठमाडौँमा सुनवाइ हुने भएको छ।
नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (नेसपा) बीच पार्टी एकीकरण गर्ने सहमतिअनुसार नेसपाले पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईको संयोजकत्वमा उच्चस्तरीय वार्ता संयोजन समिति गठन गरिसकेको छ।
नेपाल सुपर लिग अन्तर्गत आज एफसी चितवन र ललितपुर सिटी एफसीबीच खेल हुँदैछ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय कार्य समितिको बैठक आज बस्दै छ। बैठक बिहान ११ बजेदेखि सुरु हुने छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले मानव अधिकार संस्कृतिको विकास गर्न नेपाल सरकार प्रतिवद्ध रहेको बताएका छन्।
अलैँचीपछि सबैभन्दा बढी विदेशी मुद्रा स्वदेश भित्र्याउने चिया व्यवसाय सङ्कटमा परेको सरोकारवालाले बताएका छन्।
नेपाल र अफगानिस्तानबीचको खेल यूएइस्थित आइसीसी ग्राउन्ड २ मा ११ः १५ बजे सुरु हुनेछ।
बुटवलले दशरथ रंगशालामा डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्समाथि २–० को जित निकाल्दै जारी दोस्रो सिजनमा दोस्रो सफलता आत्मसात् ग¥यो। हारसँगै काठमाडौंको अपराजित यात्रामा पूर्णविराम लाग्यो।
सात वर्षकै आकडालाई केलाएर हेर्ने हो भने बर्सेनि आत्महत्या गर्नेको संख्या उकालो चढिरहेको छ।
मानव अधिकार राष्ट्रिय महाभेलाको नारा भने ‘प्राकृतिक प्रकोप तथा विपद्बाट प्रभावितका मानव अधिकार सुनिश्चितता:आजको आवश्यकता’ राखिएको छ।
संविधानमा लेखिएको हक उपलब्ध गराउन सबै सर्वसाधारणको पहुँच पुग्ने गरी स्वास्थ्य केन्द्रहरू स्थापना हुनुपर्छ। त्यस्ता स्वास्थ्य केन्द्रमा पर्याप्त जनशक्ति उपलब्ध हुनुपर्छ। स्वास्थ्य केन्द्रसम्म पुग्ने मार्ग सहज र सुगम हुनुपर्छ।