२१ आश्विन २०८१ सोमबार
image/svg+xml

भुटान पहिलो पटक सेमिफाइनलमा

काठमाडौंमा जारी छैटौं संस्करणको साफ महिला च्याम्पियनसिपमा शुक्रबार श्रीलंकामाथि ५-० को फराकिलो जित निकालेको भुटान पहिलो पटक प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।

नेपाल सेमिफाइनलमा

भुटानमाथि २-१ को सहज जितसहित नेपाल श्रीलंकाको कोलम्बोमा जारी साफ यु-१७ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।

किङ्डम र लोयल्टी सेमिफाइनलमा

किङ्डम र लोयल्टीले चौथो केभिकेएसएस सोमबार अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजततर्फ सेमिफाइनलमा स्थान बनाएका छन्।

रोयल र गोल्डेनगेट सेमिफाइनलमा

रोयल र गोल्डेनगेट बिहीबार प्रथम राष्ट्रिय खुला बास्केटबल प्रतियोगिता अन्तर्गत पुरुषतर्फको स्पर्धामा फाइनलमा प्रवेश गरेका छन्।

जोकोभिच सेमिफाइनलमा

यानिक सिनरमाथि पुनरागमन जितसहित ११औं पटक विम्बल्डनको सेमिफाइनलमा स्थान बनाएसँगै साबिक विजेता नोभाक जोकोभिचले आफ्नो क्षमतामा कहिल्यै शंका नगरेको प्रतिक्रिया दिएका छन्।

घोडाघोडी सेमिफाइनलमा

अपन राधेमाई युथ क्लब र कैलालीको घोडाघोडी क्रिकेट एकेडेमी शनिबार यु–१६ नेक्सस कप ट्वान्टी–२० क्रिकेट सिजन–५ को सेमिफाइनलमा प्रवेश गरेका छन्।

ग्रेट हिमालयन सेमिफाइनलमा

ग्रेट हिमालयन क्रिकेट एकेडेमी (जिएचसिए), ललितपुर यु–१६ नेक्सस कप टी– २० क्रिकेट सिजन ५ मा बुधबार सेमिफाइनल प्रवेश गरेको छ।

उपाधिका लागि बिएनए र एन्जल्स हार्ट भिड्ने

बसुन्धारा नेसनल एकेडेमी (बिएनए) र एन्जल्स हार्ट शनिबार छैटौं स्किब्स कप अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फ फाइनलमा प्रवेश गरेका छन्।

अरहन्त, अमृत, दीपक र अमिर सेमिफाइनलमा

अरहन्त सिंह, अमृत थापामगर, दीपक थापा र अमिर ब्लोन ओलम्पिक डे स्क्वास प्रतियोगिता अन्तर्गत पुरुष एकलको सेमिफाइनलमा पुगेका छन्।

रियालको मनोबल उच्च

धेरै समर्थकले च्याम्पियन्स लिगको सेमिफाइनल पहिलो लेगमा हार व्यहोरेका कारण पनि रियालले ला लिगाको उपाधि जितेको खुसीयाली मनाउनु उपयुक्त नभएको भन्दै विरोध जनाएका थिए। रियाल पहिलो लेगमा सिटीसँग ४–३ ले निराश भएको थियो।

चन्द्रकला र नाङ्जा सेमिफाइनलमा

नेपाल आर्मीकी चन्द्रकला थापा र एपिएफकी नाङ्जा बुढा मगर बुधबार गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको महिला ५७ केजी तौल समूहको सेमिफाइनलमा प्रवेश गरेका छन्।

पुलिसको शतप्रतिशत नतिजा यथावत्

ओपनर कुशल मल्लको आक्रामक ब्याटिङप्रेरित नेपाल पुलिस क्लबले सोमबार प्रधानमन्त्री कप राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा शतप्रतिशत नतिजा कायम राख्ने क्रममा प्रदेश–१ माथि ६ विकेटको जित हात पारेको छ।

प्रधानमन्त्री कप क्रिकेट: बाग्मती प्रदेश सेमिफाइनलमा

गण्डकी प्रदेशमाथि शनिबार ४० रनको जित निकाल्दै बाग्मती प्रदेश राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

ब्याटिङ सुधारे पनि असफल

बंगलादेशसँगको पहिलो खेलमा नेपालले ब्याटिङ र बलिङ दुवैमा खराब प्रदर्शन गर्‍यो। तथापि, श्रीलंकासँग भने नेपालले बलिङमा सुधार गर्न नसके पनि तारिफयोग्य ब्याटिङ गर्‍यो। अर्जुन साउदले ६४ रनको अर्धशतकीय इनिङ खेल्दा तीन चौका र दुई छक्का हिर्काए।

सिभाली र असभसम्राट च्याम्पियन

सिभाली गुरुङ र असभसम्राट हाडा १९औं जयकर स्मृति जुनियर राष्ट्रिय टेनिस प्रतियोगितामा यु–१० तर्फ च्याम्पियन भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्