एभेन्सलाई छात्र फुटसलको उपाधि
लुभुस्थित आयोजक जिनियस आइबी वल्र्ड स्कुलमा भएको फाइनलमा एभेन्सले प्रिमियर इन्टरनेसनल स्कुललाई ३–० गोलले पराजित गर्यो।
लुभुस्थित आयोजक जिनियस आइबी वल्र्ड स्कुलमा भएको फाइनलमा एभेन्सले प्रिमियर इन्टरनेसनल स्कुललाई ३–० गोलले पराजित गर्यो।
कलेजका एकेडेमिक निर्देशक सुमन बस्नेतका अनुसार गत संस्करणभन्दा यस संस्करणमा पुरस्कार रकममा वृद्धि गरिएको छ।
कामना सेवा विकास बैंकको आयोजनामा हुने प्रतियोगिताको खेलतालिका आज सार्वजनिक गरिएको हो।
'फुटसल प्रतियोगिताको तयारी पूरा भएको छ। नगरपालिकाभित्र खेलकूद विकास गर्न र युवालाई खेल क्षेत्रमा आकर्षित गर्न क्लबले विभिन्न गतिविधि गरिरहेको छ। प्रतियोगिताले फुटसल प्रवर्द्धन गर्न सहयोगसमेत गर्नेछ।'
विराटनगर हाटखोलाको क्वालिटी थाई फुड्सलाई ३–१ ले पराजित गर्दै टंकीसिनवारीको न्यु सेप जिम एन्ड फिटनेस वल्र्डले ‘कर्पोरेट फुटसल’ को उपाधि हात पारेको छ।
विराटनगरमा जारी ‘कर्पोरेट फुटसल’ प्रतियोगिताअन्तर्गत बुधबार भएका खेलमा विराटनगरको क्वालिटी थाइ फुड्स र टंकीसिनवारीको न्यु सेप जिम फाइनलमा प्रवेश गरेका छन्।
विराटनगरमा सोमबारदेखि ‘कर्पोरेट स्तरीय नकआउट फुटसल’ प्रतियोगिता हुने भएको छ।प्रतियोगितमा भाग लिएका खेलाडीको प्रतियोगिताभरका लागि बिमा गरिएको छ। प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँका साथै ट्रफी प्राप्त गर्ने छन्।
पहिलो संस्करणको आइएनजी फुटसल प्रतियोगिता अन्तर्गत पुरुषतर्फको उपाधि हेराल्ड कलेजले जितेको छ।
लागूऔषध प्रयोगकर्ताको हिसाबले काठमाडौँ पछि सुनसरी देशकै दोस्रो ठूलो जिल्लामा पर्छ। जसले गर्दा पनि कुलतमा फसेका युवाहरुलाई खेलमा सहभागी गराएर कुलत त्याग्न सन्देश पुर्याउन फुटसल गरिएको श्री कृष्ण प्रणामी युवा परिषद् नेपाल प्रदेश नं. १ का उपाध्यक्ष श्याम पोख्रेलले बताए।
प्रथम एसइई कपअन्तर्गत फुटसल र बास्केटबल प्रतियोगिता असार २६ गतेदेखि हुने भएको छ।
चन्द्रागिरि नगरपालिका वडा कप फुटसल तथा प्रथम चन्द्रागिरि वडा जनप्रतिनिधि/कर्मचारी कप फुटसल प्रतियोगिता यही मङसिर २४ र २५ गते मत्स फुटसल एरिना, मच्छेगाउँमा आयोजना हुने भएको छ ।
प्रतियोगितामा वोडे फुटसलका अमोद सर्वाेत्कृष्ट खेलाडी, वुलेट टिमका अभिषेक तामाङ सर्वाेत्कृष्ट किपर र न्यातापोल कर्नर टिम अनुशाशित टिम घोषित हुन सफल भए। ती तीनवटै टिमलाई पाँंचपाँंच हजार नगद पुरस्कारसहित मायाको चिनो प्रदान गरियो।
प्रतियोगिता मितेरी फुटसल र सिंगापुरबाट छुट्टीमा आएका सिंगापुर लिफ टिमको संयुक्त आयोजनामा आइतबारदेखि भएको थियो।
दुई महिनाको प्रशिक्षण पश्चात सविन मेमोरियल फुटसल क्लब (फुटबल क्लव)नेपाली फुटसल इतिहासमै पहिलो पटक आयोजित फुटसल च्याम्पियनसिपमा सहभागिता जनाउँदै छ ।