१७ असार २०८१ सोमबार
image/svg+xml

निम्स र वसुन्धरा एकेडेमी सेमिफाइनलमा

निम्स र वसुन्धरा नेसनल एकेडेमी (बिएनए) बिहीबार १५औं टिआइए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्सतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन्।

इनोभेटिभ, हेम्स र काठमाडौं जेभियर्सलाई उपाधि

इनोभेटिभ इङलिस स्कुल, हेम्स र काठमाडौं जेभियर्सले बुधबार १२औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन्।

जेभियर्स र सनसाइन फाइनलमा

काठमाडौं जेभियर्स र सनसाइन मंगलबार १२औं प्याब्सन मध्यक्षेत्रीय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फ फाइनलमा प्रवेश गरेका छन्।

बिएनए र एचएचसिएलाई सफलता

वसुन्धरा नेसनल एकेडेमी (बिएनए) र एचएचसिएले १५औं टिआइए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्सतर्फ सोमबार सफलता पाएका छन् ।

एसियन पब्लिक र सृजनशील सेमिफाइनलमा

एसियन पब्लिक र सृजनशील सोमबार १२औं प्याब्सन मध्यक्षेत्रीय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्सतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन्।

हेम्स र स्पाङ्गल क्वार्टरफाइनलमा

हेम्स र स्पाङ्गल १२औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ आइतबार क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

रेडियन्ट पब्लिक दोहोरो उपाधिनजिक

आयोजक रेडियन्ट पब्लिक नवौं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा शनिबार दोहोरो उपाधिनजिक पुगेको छ।

एचएचसीलाई सफलता

एचएचसिएले १७औं क्विक्स ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सोमबार जित हात पारेको छ।

आयोजक ग्रिनल्यान्डको विजयी सुरुआत

आयोजक ग्रिनल्यान्डले १७औं क्विक्स–ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बिहीबार विजयी सुरुआत गरेको छ ।

निम्स, भ्याली पब्लिक, गोल्डेनपिक र महामञ्जुश्रीलाई उपाधि

निम्स, भ्याली पब्लिक, गोल्डेनपिक र महामञ्जुश्रीले आइतबार सातौं स्किब्स कप थ्री बाई थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन्।

तीन टोलीलाई बिएमसिए कप

ग्रिनल्यान्ड, भ्याली पब्लिक र गोल्डेनपिकले प्रथम बिएमसिए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेका छन्।

बिएमसिए र पृथ्वी सेमिफाइनलमा

आयोजक बुढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बिएमसिए) र पृथ्वी बिहीबार प्रथम बिएमसिए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।

बीएमसीए बास्केटबलमा ५३ टिम

बूढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बीएमसीए) को आयोजनामा प्रथम बीएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता बुधबारदेखि हुने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्