१९ असार २०८१ बुधबार
image/svg+xml

ग्रिनल्यान्ड, भ्याली पब्लिक र गोल्डेनपिकलाई बीएनए कप

ग्रिनल्यान्ड, भ्याली पब्लिक र गोल्डेनपिकले छैटौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन्।

रेडिअन्ट सेमिफाइनलमा

आयोजक रेडिअन्ट पब्लिक आठौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा शनिबार सेमिफाइनलमा प्रवेश गरेको छ।

सेब र दीक्षालयलाई उपाधि

सामाखुसी इङ्लिस बोर्डिङ स्कुल (सेब) र दीक्षालयले शुक्रबार युरो कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन्।

थ्री बाइ थ्री बास्केटबल बिहीबारदेखि

एसिया प्यासिफिक कलेजको आयोजनामा प्रथम एसिया प्यासिफक एसइई कप थ्री बाई थ्री बास्केटबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ।

एन्जल्स हर्ट सेमिफाइनलमा

एन्जल्स हर्टको दुवै टोली सोमबार पाँचौं बिएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

अन्तरकलेज बास्केटबल बुधबारदेखि

महिलाको स्पर्धा राउन्ड रोबिन लिगका आधारमा हुनेछ। राउन्ड रोबिनमा शीर्ष २ स्थान हात पर्ने टोली फाइनलमा प्रवेश गर्नेछन्। सहभागी टोलीमा क्वेस्ट, मल्पी, शुभश्री, नाथम र सायम छन्। पुरुषको विजेताले ५० हजार र उपविजेताले ३० हजार नगद पुरस्कार हात पार्नेछन्।

पुरुषमा आर्मी र महिलातर्फ प्रहरी च्याम्पियन

लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगिताअन्तर्गत बिहीबार विभागीय टोली नेपाल आर्मी पुरुष र नेपाल पुलिस महिलातर्फ च्याम्पियन बनेका छन्।

कीर्तिपुरको विजयी सुरुआत

कीर्तिपुर नगरपालिकाले सोमबार लामा टेन्डी शेर्पा स्मृति खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिताअन्तर्गत पुरुषतर्फ विजयी सुरुआत गरेको छ।

टाइम्स र रोयल फाइनलमा

सेमिफाइनलको समाप्तिसम्म रोयल र टाइम्स दुवै अपराजित रहँदै फाइनलमा पुगेका हुन्। चण्डोलस्थित विशाल मिलन केन्द्रको कोर्टमा भएको पहिलो सेमिफाइनलमा टाइम्सले गोड्सलाई ७३–४८ ले पराजित गर्‍यो।

अन्तरकलेज बास्केटबल बुधबारदेखि

प्रतिभावान् खेलाडी उत्पादन गर्ने उद्देश्यले भ्याली पब्लिकले विद्यालयस्तरीय प्रतियोगितामा भने यसअघि नै गर्दै आइरहेको छ। पहिलो पटक हुन लागेको अन्तरकलेज प्रतियोगितामा आठ टोलीले प्रतिस्पर्धा गर्दै छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्