१९ असार २०८१ बुधबार
image/svg+xml

नयाँ संविधानपछिको स्थानीय सरकार

संविधानसभाबाट नयाँ संविधान जारी भएपछि एमाले अध्यक्षी केपी ओली नेतृत्वको सरकार गठन भयो तर संविधानप्रति असन्तुष्ट मधेसवादी दलसहितको मागलाई सम्बोधन हुन नसक्दा संविधानले तोकेको सीमाभित्र तीन तहको निर्वाचन नहुने आशंका बढ्दै गएको थियो।

फर्केर हेर्दा: २०४८ को स्थानीय सरकार

२०१७ पुस १ गते राजा महेन्द्रले सूत्रपात गरेको पञ्चायती व्यवस्था ३० वर्षपछि २०४६ सालमा जनताको बलमा अन्त्य भयो।

शिक्षामा स्थानीय सरकारको जागरुकता

संविधान र कानुनमा भएको अनिवार्य र निःशुल्क शिक्षाको सामुदायिक र संस्थागत विद्यालयले मात्र होइन, सरकारी निकायले नै रजिस्ट्रेसन, प्रमाणपत्र र परीक्षा शुल्कका नाममा रकम असुलेर खुलेआम उल्लंघन गर्दै आएका छन्।

स्थानीय जनप्रतिनिधिको सम्पत्ति विवरण बुझाउन आनाकानी

त्यसरी सम्पत्ति विवरण नबुझाउने जनप्रतिनिधिहरू डुडुवा, नरैनापुर, राप्तीसोनारी, बैजनाथ र जानकी गाउँपालिकाका छन्।

स्थानीय सरकारमा बेथिति

स्थानीय तहले संघीय सरकारले खटाएका कर्मचारी आफूअनुकूल नभए अथवा मन नपरे संघमै फिर्ता पठाउने गरेका गरेका छन्।

अवसरको भण्डारमा स्थानीय सरकार

संघीय संरचानापश्चात दोस्रो कार्यकालका लागि ७५३ मध्ये बाजुराको बूढीगंगा नपाबाहेक सबै स्थानीय तहले सरकार पाइसकेका छन्।

घरदैलोको सरकार छान्दै मतदाताः २१ देखि ९४ वर्षसम्मका प्रतिस्पर्धी

सात प्रदेशका ६ महानगरपालिका, ११ उपमहानगरपालिका,२ सय ७६ नगरपालिका, ४ सय ६० गाउँपालिका, ६ हजार ७ सय ४३ वडामा नयाँ नेतृत्व चयन हुँदै छ।

१५,९७२ उम्मेदवार ३० वर्षमुनिका

स्थानीय चुनावमा विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट गरी ३० वर्षमुनिका १५ हजार ९ सय ७२ जनाले विभिन्न पदमा उम्मेदवारी दिएका छन्। निर्वाचन आयोगले तयार पारेको अन्तिम उम्मेदवारी सूचीमा कायम रहेका १ लाख ४५ हजार ८३ उम्मेदवारमध्ये ३० वर्ष मुनिका महिला उम्मेदवारको संख्या ७ हजार ४ सय ९७ र पुरुषको संख्या ८ हजार ४ सय ७५ रहेको छ।

त्रियुगामा दुई दर्जन बढी मेयरका आकांक्षी

आसन्न स्थानीय तह निर्वाचनमा सदरमुकाम त्रियुगा नगरपालिकामा दुई दर्जन बढीले प्रमुख (मेयर)मा आकांक्षा राखेका छन्।

स्थानीय सरकारले जनताको मन जितेर काम गर्नुपर्छ: प्रधानमन्त्री देउवा

तनहुँको ऋषिङ गाउँपालिकाको नवनिर्मित भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले स्थानीय सरकार जनताको घरदैलोको सरकार भएकाले जनउत्तरदायी भएर काम गर्नुपर्ने उल्लेख गरे। गाउँपालिकाले निर्माण गरेको प्रशासकीय भवनको उनले उद्घाटन गरेका थिए।

खेती लगाउन कालापहाडबाट फर्कंदै जुम्ली

रोजगारीका लागि भारत पसेका जुम्ली फर्कने क्रम सुरु भएको छ। नेपालगन्जको रुपैडिया नाका हुँदै नेपाल फर्कने जुम्लाबासीको दैनिक घुइँचो लाग्न थालेको छ। गाउँमा रोजगारी नमिलेपछि कामका लागि उनीहरू कालापहाड जाने गर्छन्।

आगामी वैशाख २० गते स्थानीय तहको निर्वाचन गर्ने तयारी

त्यसपछि २०७९ फागुनभित्र सबै प्रदेशको प्रदेशसभा, प्रतिनिधिसभा र राष्ट्रपति, उपराष्ट्रपति पदको निर्वाचन सम्पन्न गरेर नयाँ जनप्रतिनिधि तथा नयाँ नेतृत्व सुम्पने कार्यमा आयोग प्रवेश गरिसकेको उल्लेख गर्दै त्यसका लागि निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययीरुपमा कार्य गर्न आयोगलाई सहयोग गर्न सञ्चारकर्मीलाई आग्रह गरे।

सहाराविहीनको व्यवस्थापनमा स्थानीय सरकार उदासीन

८३ वर्षीया सांघे फुटिङ लामा सहाराविहीन छिन्। उनको सहारा कोही नहुँदा सडकमै बास बस्न थालेको झण्डै पाँच वर्ष भइसक्यो। न उनको व्यवस्थापन हुन सकेको छ। न त स्थानीय सरकारले पुनर्स्थापनाको काम नै। उनलाई एकसरो लगाउन नै समस्या छ। एक छाकको लागि दिनभर हातजोडेर घरदैलोमा घुम्छिन्।

मिथिलाञ्चलमा कात्तिकको महत्त्व

कात्तिक महिनाको शुक्लपक्षको प्रतिपदाका अवसरमा मनाइने लोकपर्वलाई अन्नकूटको उत्सव भनिन्छ। यसको सम्बन्ध गोवर्द्धन पूजासँग पनि छ । यसलाई मिथिलाञ्चलमा गोधन पनि भनिन्छ। यस अवसरमा प्रातः स्नान गरेर महिलाहरू गाईको गोबरको गोवर्धन पहाड बनाएर (काल्पनिक) चोकमा राखिन्छ र यसको पूजाआजा गरिन्छ ।

स्थानीय सरकारको पाँच वर्ष: डुङ्गा विस्थापनको मुद्दा जस्ताको तस्तै

कैलालीको भजनी नगरपालिकाका मेयर शेरबहादुर चौधरीको चुनावी नारा मध्ये डुङ्गा विस्थापन पनि एक हो। उनी पाँच वर्षे कार्यकालको अन्त्यतिर छन्। तर डुङ्गा विस्थापनको मुद्दा भने जस्ताको तस्तै छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्