८ पुस २०८१ सोमबार
image/svg+xml

राष्ट्रिय सुरक्षाका साझा चुनौती पहिचान गर्न सेनालाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सुरक्षाका साझा चुनौती पहिचान गर्दै तिनको डटेर सामना गर्न राष्ट्रिय सेनालाई स्रोत र साधनको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।

इन्द्रजात्राको रौनक: स्वास्थ्य मापदण्ड पालनामा चुनौती

नयाँ भेरियन्टसहितको कोरोनाको जोखिम कायमै रहेपनि इन्द्रजात्राका कारण वसन्तपुर दरबार क्षेत्रलगायत काठमाडौँ उपत्यकाका भित्री सहरमा चहलपहल बाक्लो छ।

मिलिटरी बक्सिङ च्याम्पियनसिपमा ८ बक्सर

१३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता मिनु गुरुङसहित त्रिभुवन आर्मी क्लबका आठ बक्सरले ५८औं विश्व मिलिटरी बक्सिङ च्याम्पियनसिपमा चुनौती प्रस्तुत गर्ने भएका छन्।

विज्ञानका दीर्घकालीन प्रक्षेपण

तापक्रम बढ्दा हिमनदी तथा हिमतालका आकार घट्दै गए, सधैँ हिउँले भरिने टाकुरा नांगा हुन थाले। सदैव चिसो हुने उत्तरी र दक्षिणी गोलाद्र्धमा हिउँका रास बिस्तारै खुम्चँदै गएको देखियो। यसरी पहाड तथा गोलाद्र्धका हिउँ पग्लिएपछि समुद्रको सतह बढ्नु अस्वाभाविक भएन ।

जलवायु परिवर्तन खेलाँची रहेन

कार्बनडाइअक्साइडको बढ्दो उत्सर्जनका कारण विश्वको तापक्रम बढेको छ। वनमा डढेलोको प्रकोप बढेको छ, समुद्री सतह वृद्धि भएको छ भने वर्षाको आधारभूत चरित्र बदलिएको छ। तापमानमा भएको बढोत्तरीका कारण उच्च हिमाली क्षेत्रमा हिउँ पग्लने क्रम बढ्दो छ।

मुख्यमन्त्री शाक्यलाई चुनौती नै चुनौती

पहिलो महिला मुख्यमन्त्री बन्ने अवसर नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य बोहोराले पाइन्। यो एमाले कार्यकर्ता, महिलावादी अनि सबै नेपालीका लागि खुसीको कुरा हो।

कुलमानको ‘चुनौतीपूर्ण’ दोस्रो कार्यकाल

त्यो बेला जनस्तरबाट घिसिङलाई पुनः नियुक्त गर्नुपर्ने दबाब परेको थियो। तर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नमानेपछि तत्कालीन ऊर्जामन्त्री वर्षमान पुनले भदौ ३१ गते प्राधिकरणका उपकार्यकारी निर्देशक लेखनाथ कोइरालालाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी तोके।

वर्षेनी बढ्दै पाटेबाघ, संरक्षणमा अनेकौं चुनौती

‘निकुञ्जमा पाटेबाघको संख्या बढेर गएको हाम्रो अनुमान छ, त्यसकारण बाघको बासस्थान र आहारा प्रजाती व्यवस्थापनलाई जोड दिईरहेका छौं,’ निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले भने।उक्त निकुञ्ज बाँके, दाङ र सल्यानसम्म ५ सय ५० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ।

जुडो र सुटिङको चुनौती समाप्त

अन्तिम चरणमा स्थान बनाउन नसके पनि ओलम्पिकमा कल्पनाको प्रदर्शन राष्ट्रिय कीर्तिमानका लागि पर्याप्त बन्यो। कल्पनाले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा आफैँले बनाएको ६१४.५ स्कोरको कीर्तिमान सुधार गरेकी हुन्।

बाढीको बदलिँदो स्वरूप: चुनौती र अवसर

भूउपयोग निर्देशिकालाई नजरअन्दाज गरी पहाडी क्षेत्रका संरचना निर्माण गर्ने गरिएकाले पनि धेरै क्षति भोग्नुपरेको देखिन्छ।

कोभिड महामारीका चुनौतीपूर्ण सहसंक्रमण

अझ त्यसमाथि हामीकहाँ सामाजिक सञ्जालदेखि सञ्चार माध्यमहरूसमेतमा जनचेतनामूलक भन्दा डर र त्रास उत्पन्न हुने किसिमका भ्रामक सन्देशले उचित स्थान पाएका छन्।

संविधानमाथि संकट र चुनौती

जातीय पहिचानका प्रदेश स्वयं सम्बन्धित जाति या समुदायकै निम्तिसमेत घातक छ। बहुराष्ट्रिय राज्यको विभ्रम त्याग्न योग्य छ।

साना किसानलाई लगानी सुरक्षित गर्न चुनौती

जानकी गाउँपालिका–५, गुरुवा गाउँका २६ वर्षीय वकिल बागवानले दुई वर्ष कुखुरा व्यवसाय गरे । अस्वस्थ प्रतिस्पर्धा र बजार अभावमा उनको व्यवसाय फस्टाउन सकेन । अन्ततः उनले उक्त व्यवसायबाट घाटा खाँदै पेसा फेर्नु पर्‍यो । लगानीसमेत उठाउन नसकेर एक लाख रूपैयाँसम्म नोक्सानी व्यहोरेका उनलाई भारतबाट भित्रिने कुखुरा प्रमुख चुनौती बन्यो ।

के पुनः संक्रमणले खोपलाई चुनौती दिएको छ

‘हामीले खोप लगाएका स्वास्थ्यकर्मीमा पुनः संक्रमणका प्रशस्त उदाहरण देखेका छौं तर अधिकांशमा सामान्य लक्षण देखिएको छ। खोपले गम्भीर बिरामी हुनबाट जोगाएको छ।’

आगामी आर्थिक परिदृश्य चुनौतीपूर्ण: अर्थमन्त्री

पौडेलले कोभिड–१९ ले व्यक्तिको आम्दानी तथा रोजगारीमा व्यापक कटौती गरेको र व्यवसायमा ह्रास र मागमा शिथिलता आएको बताए। यसले समावेशी वृद्धि, मानव विकास र गरिबी निवारणका सरकारका प्रयासमा चुनौती थपेको छ। पौडेलले गरिब एवं जोखिम समूह बढी प्रभावित भएकाले असमानताको खाडललाई अझ फराकिलो बनाउँदै लाने जोखिम पनि बढेको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्