२९ वैशाख २०८१ शनिबार
image/svg+xml

सुँगुरको मिर्गौला प्रत्यारोपण सफल, बिरामी निको भएर घर फर्किए

अनुवांशिक रूपमा परिमार्जन गरिएको सुँगुरको मिर्गौला सफल प्रत्यारोपण गरिएका एक जना बिरामी घर फर्केका छन्।

किन बिग्रन्छ मिर्गौला? कसरी जोगाउने ?

नेपालमा भने हाल करिब १० हजारभन्दा बढी मिर्गौला रोगी रहेकामा १० प्रतिशतले मात्र उपचार पाउन सकेका छन् र पीडित हुनेको संख्या वार्षिक २५ सयदेखि तीन हजारका दरले बढ्दैछ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका चिकित्सकबाट मिर्गौलाको सफल प्रत्यारोपण

पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मिर्गौलाको प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ। अस्पतालले आफ्नै जनशक्तिबाट बिहीवार सफल प्रत्यारोपण गरिएको हो।

मिर्गौलामा पत्थरी किन हुन्छ?

६/७ मिलिमिटरसम्मको पत्थरी धेरै पानी पिउँदा आँफै वगेर जाने सम्भावना हुन्छ। त्योभन्दा बढी पत्थरी भयो भने शल्यक्रिया गर्नुपर्ने अवस्था आउँछ।

समुदायमै पुगेर मिर्गौला परीक्षण

तनहुँको म्याग्दे गाउँपालिकाले मिर्गौला परीक्षणका लागि समुदायस्तरमै पुगेर निःशुल्क शिविर सञ्चालन गरेको छ।

मिर्गौला तस्करीको नयाँ तरिका

यसरी आफैँ पीडित भएबापत राहत र न्याय पाउनु त कता हो कता, उल्टै आफैँ लुकेर हिँड्नुपर्ने अवस्था छ पीडितको। यसबाट अझै पनि हाम्रो समाजमा पीडकहरूकै बोलवाला छ भन्ने पुष्टि हुन्छ।

विपन्न गाउँमा मिर्गौला जोगाउनै मुस्किल

करिब अढाई दशकअघि काभे्रको होक्से गाउँमा मिर्गौला बिक्रीका लागि होडबाजी चलेको थियो। त्यहाँका स्थानीयले दलालमार्फत भारत गएर मिर्गौला बिक्री गर्थे।

श्रीमानको कलेजो र भाउजूको मिर्गौलाले बाँचेकी सोनाकुमारी

चितवन भरतपुरकी सोनाकुमारी थापा भुजेल कलेजो र मिर्गौला दुवैको प्रत्यारोपण पछि नयाँ जीवन पाएकोमा दङ्ग छिन्।

‘स्वस्थ र सन्तुलित खानाले दसैंको स्वागत गरौं’

दसैंमा सन्तुलन मिलाएर नखाए मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रोल बढ्छ र मुटुको चालमा गडबडी हुन्छ। र, यसबाट ज्यानसमेत जानसक्ने जोखिमप्रति समयमै सचेत हुनुपर्छ।

किष्ट अस्पतालमा कलेजो र मिर्गौलाको एकैसाथ प्रत्यारोपण

अस्पतालले सोमबार चितवन भरतपुरकी ३४ वर्षीया महिलाको कलेजो र मिर्गौलाको प्रत्यारोपण गरेको अस्पतालका प्रा.डा. सुरज बज्राचार्यले जानकारी दिए।

‘आप्रवासी श्रमिकमा मिर्गौलाको समस्या’

वैदेशिक रोजगारीमा गएका नेपालीमा मिर्गौलासम्बन्धी रोगको जोखिम सबैभन्दा धेरै देखिएको छ । अध्ययनअनुसार विशेषगरी सुरक्षा गार्ड र चालक यसबाट पीडित पाइएका छन् ।

सञ्चारकर्मीको निःशुल्क मिर्गौला परीक्षण

नेपाल प्रेस युनियन बाँकेका संस्थापक अध्यक्ष एवम् प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्त ‘चाचाजी’ को ९५औं जन्मजयन्तीका अवसरमा युनियन बाँके शाखा र पन्नालाल गुप्ता स्मृति प्रतिष्ठानको संयुक्त आयोजना तथा सेन्ट्रल सिटी हस्पिटल नेपालगन्जको सहकार्यमा परीक्षण गरिएको थियो।

अंगदानमा महिला नै किन अघि ?

तथ्यांक भन्छ– अंगदान गर्नेमा ७८ प्रतिशत महिला छन्। यसबाट बुझिन्छ, दानमध्येको सबैभन्दा ठुलो मानिएको अंगदानमा पनि महिला नै पहिला छन् तर लिनेमा जहिल्यै पुरुष।

डायलायसिस सेवा पुनः सञ्चालनमा

तनहुँको दमौली अस्पतालमा रहेको मिर्गौला उपचार केन्द्रमा डायलायसिस सेवा पुनः सञ्चालन गरिएको छ। उपकरण बिग्रिएपछि यहाँ डेढ महिनादेखि सो सेवा ठप्प थियो।

नेपालमा मिर्गौला प्रत्यारोपणको १४ वर्ष, समयमै रोकथाम नगरे मिर्गौला रोगले प्रकोपको रूप लिने

समयमै रोकथाम नगरे नेपालमा मिर्गौला रोगले प्रकोपको रूप लिने चिकित्सा शिक्षा अध्ययन संस्थान महाराजगन्जकी डीन डा. दिव्या सिंहले चेतावनी दिएकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्