१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml

राजधानीमा मिर्गौला कारोबारीको गिरोह सक्रिय

भारत लैजाने तयारी गरिएको भनिएका किशोरहरूको आसपास रहेर ब्युरोले अनुसन्धान अघि बढायो। अनुसन्धानको प्रारम्भमै शंकास्पद गतिविधि देखिन थाले। ती किशोरका नजिक तीनजना पात्र निरन्तर पुगिरहन्थे।

पोखराः क्षेत्रीय अस्पतालमा मिर्गौला प्रत्यारोपण सफल

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मिर्गौला प्रत्यारोपणको पहिलो प्रयास सफल भएको छ। गण्डकी प्रदेशको मुकामको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल विहीबार गरिएको मिर्गौला प्रत्यारोपणको पहिलो प्रयास सफल भएको हो।

गण्डकी प्रदेशको नीति तथा कार्यक्रमः मुटुरोग अस्पताल र मिर्गौला प्रत्यारोपणको व्यवस्था प्रदेशमै

गण्डकी प्रदेश सरकारले प्रदेशमै मिर्गौला प्रत्यारोपण सेवा आरम्भ गर्ने घोषणा गरेको छ। प्रदेश सरकारले मंगलबार ल्याएको प्रदेशको नीति तथा कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यमा गण्डकी प्रदेशमै मिर्गौला प्रत्यारोपण सेवा आरम्भ गरिने उल्लेख छ।

अङ्गदानसहित भोलि विश्व मिर्गौला दिवस मनाइने

‘मिर्गौला स्वास्थ्य सबैका लागि’ भन्ने नाराका साथ शहीद धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरले यही फागुन २६ गते (मार्च १०) मा अङ्गदान गर्दै विश्व मिर्गौला दिवस मनाउने भएको छ।

सुदूरपश्चिममा मिर्गौला पीडितलाई उपचारमा समस्या

सुदूरपश्चिम प्रदेशमा मिर्गौला पीडितहरूको उपचारमा समस्या देखिएको छ। सेती प्रादेशिक अस्पतालमा मात्रै डायलासिसको व्यवस्था भए पनि फिस्टुला भर्न भने भारत अथवा काठमाडौँ नै जानुपर्ने बाध्यता रहेको छ।

उपचारमा अनियमितता

केन्द्रदेखि प्रदेश हुँदै जिल्ला स्तरसम्मका बहालवाला तथा भूतपूर्व मन्त्री, नेता र प्रशासकहरूको सुरक्षा व्यवस्थामा आज राज्यले ठूलो धनराशि बेहोर्नु परिरहेको छ।

मिर्गौला पीडितको नाममा ठगी गर्ने पक्राउ

मिर्गौलापीडित सहयोग रसिदमार्फत अवैध रुपमा पैसा उठाउनेलाई प्रहरीले पक्राउ गरेको हो। पाल्पा सदरमुकाम तानसेनबाट नगदसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो।

क्यान्सर र मिर्गौला रोगीलाई मासिक पाँच हजार

सरकारले क्यान्सर, मिर्गौला रोगी र मेरुदण्डका गम्भीर विरामीलाई मासिक पाँच हजार रुपैयाँ उपचार खर्च दिने भएको छ।

मिर्गौला पीडितलाई सहयोग भन्दै चन्दा उठाउने तीन पक्राउ

जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले मुलुकका विभिन्न स्थानका मिर्गौला पीडितको उपचार गर्ने बहानामा चन्दा उठाउने तीन व्यक्तिलाई पक्राउ गरेको छ।

मिर्गौला पीडितको नाममा चन्दा उठाउने तीनजना पक्राउ

मिर्गौला पीडितको उपचारार्थ भन्दै नक्कली संस्था दर्ता गरी चन्दा संकलन गरेको आरोपमा कास्की प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।

भाइलाई मिर्गौला दिएर बचाउने दाइ

'भाइलाई र हामी सबै परिवारलाई राम्रो होस् भनेर मैले मिर्गौला दिएँ, यो त मेरो धर्म पनि हो', डमप्रसादले भने। उनले मिर्गौला प्रत्यारोपणपछि चिकित्सकीय निगरानीमा रहेका भाइ ओमबहादुरलाई छिट्टै पूर्णरूपमा निको होस् भनेर कामनासमेत गरे।

मिर्गौला प्रत्यारोपणका लागि सहयोगको याचना

दुबै मिर्गौला फेल भएपछि तीन वर्षअघिदेखि नेपाल मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुर अस्पतालमा उपचार गराइरहेका तामाङले मिर्गौला प्रत्यारोपणका लागि सहयोगको याचना गरेका हुन्।

नेता झलनाथ खनालको सफलतापूर्वक मिर्गौला प्रत्यारोपण

नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालको सफलतापूर्वक प्रत्यारोषण गरिएको छ। भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा आज उनको मिर्गौलाको प्रत्यारोषण गरिएको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए।

'बरु म मर्छु, छोरालाई बचाउँछु भनेर मिर्गौला दिएँ'

दुबै मिर्गौला फेल भएका खोटाङको केपीलासगढी गाउँपालिका–३ बासपानीका २८ वर्षीय सुरेश दमाई (परियार) जीवन र मरणको दोसाँधमा थिए। मिर्गौला प्रत्यारोपण गर्नु वा ज्यान गुमाउनुको विकल्प थिएन उनी सामु।

मिर्गौला रोगीमाथि मनपरी

हाम्रा एक भान्जा मिर्गौला रोग लागेर डायलाइसिस गर्नुपर्ने अवस्थामा पुगे। डायलाइसिसका लागि गोंगबुमा रहेको एक अस्पताल बुलन्द सिद्धि अस्पतालमा नाम दर्ता गराइ पालो लिइ डायलाइसिस गराउन थाले। पहिले हप्तामा दुई र पछि तीन पटकसम्म डायलाइसिस गराउन थाले तर विडम्बना त्यहाँ डायलाइसिस गराउँदासम्म उनलाई सास फेर्न गाह्रो हुने, न्युमोनिया हुने समस्याले बारम्बार अस्पताल भर्ना हुनुपर्ने भैरह्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्