प्रवेश परीक्षा प्रावधान अदालतबाट सदर
उच्च अदालत जनकपुरको वीरगन्ज अस्थायी इजलासले एमबिबिएस र बिडिएस तहमा भर्ना हुन विदेशी विद्यार्थीले अनिवार्य प्रवेश परीक्षा उत्तीर्ण गर्नुपर्ने सर्तलाई सदर गरेको छ।
उच्च अदालत जनकपुरको वीरगन्ज अस्थायी इजलासले एमबिबिएस र बिडिएस तहमा भर्ना हुन विदेशी विद्यार्थीले अनिवार्य प्रवेश परीक्षा उत्तीर्ण गर्नुपर्ने सर्तलाई सदर गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री र सचिवहरूलाई अनावश्यक विदेश भ्रमणमा नजान निर्देशन दिएका छन्। सरकारले मितव्ययी नीति लिएकाले अनावश्यक विदेश भ्रमण नगर्न निर्देशन दिएका हुन्।
ठमेलस्थित ‘फ्रेन्स किचन’मा विदेशी ग्राहकको भीड लाग्ने गरेको छ। यहाँ आउने स्वदेशी पाहुनाले इटालियन ‘डिस’ रुचाउने गरेका छन्। यहाँ आउने ग्राहकले पास्ता र पिजा मनपराउने गरेको सञ्चालक सुरज भण्डारी बताउँछन्। उनका अनुसार फ्रेन्स किचेनमा पास्ता र पिजाका विभिन्न परिकार पाइन्छन्।
ललितपुर प्याट्रियोट्सले बिहीबार एभरेस्ट प्रिमियर लिग (इपिएल) ट्वानटी–२० प्रतियोगितामा सहभागी हुने तीन विदेशी खेलाडीको नाम सार्वजनिक गरेको छ।
प्रदेश सांसदको विदेश भ्रमण क्रम बढेको छ। मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार आर्थिक वर्ष २०७५/७६ को पहिलो चार महिना (साउनदेखि कात्तिक) सम्म दुईदर्जन प्रदेश सांसदले विदेश भ्रमण गरेका छन्।
विदेशी मुलुकको राष्ट्रिय दिवसका दिन पाइने एम्बुलेन्सका निम्ति हामी तड्पिइरहेका हुन्छौँ । भूकम्पमा भत्केका मठमन्दिर बनाइदिन विदेशीकै हात थापिरहेका छौँ । तिनले बनाइदिने भने पनि कार्यान्वयन नभएकामा पनि हामी थक्थकाइरहेका छौँ । मुलुकले आफ्नो स्रोतसाधनको सही सदुपयोग गर्ने हो भने यस्ता सामान्य कामका निम्ति विदेशीको मुख ताकिरहनु पर्दैन।
बन्द हुन्छ भन्दाभन्दै अमरिकी डिभी फेरि खुल्यो । उसो त हरेक साल यो साल नै अन्तिम हो, अर्को साल खुल्दैन भन्ने हल्ला पनि चल्ने गर्छ । आप्रवासीप्रति निकै अनुदार मानिएका ट्रम्प राष्ट्रपतीय चुनावमा उठेदेखि नै डिभी बन्द हुने भन्ने कुराहरू आएको थियो।
निर्वाचन आयोगले अब हुने आवधिक निर्वाचनमा विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउन गृहकार्य थालेको छ। त्यसका लागि कुन–कुन मुलुकमा के–कस्तो कानूनी व्यवस्था रहेको छ भन्ने विषयमा अध्ययन अनुसन्धान सुरु गरिएको आयोगका सहसचिव एवं प्रवक्ता दीपक सुवेदीले जानकारी दिए।
विदेशी कामदारलाई जापानमा आकर्षित गर्ने उद्देश्यले जापानको मन्त्रिपरिषदले शुक्रबार नयाँ मस्यौदा विधेयक स्वीकृत गरेको छ। श्रमिक कामदारको अभाव झेलिरहेको जापानले यो विवादास्पद विधेयक स्वीकृत गरेको बताइएको छ।
गर्ने हो भने सुधारका निम्ति धेरै ठाउँ छन् । वर्षौंदेखि चलिरहेका कतिपय बेथिति नदेख्ने प्रवृत्ति प्रायः नेतृत्वमा देखिन्छ । मुलुकले विदेशमा कामदार पठाउन थालेदेखि नै एकपछि अर्को विकृतिको सामना गर्नुपरेको छ । विदेशमा काम गर्न जाँदा ‘थ्रि डी’(डर्टी, डेन्जरस र डिफिकल्ट) अर्थात् फोहोर, खतरनाक र अप्ठ्यारो स्थितिमा रहेका कामदारलाई मुलुकको कानुनले संरक्षण गर्न नसकेको अनुभव छ । त्यसमा पनि उनीहरूलाई विदेश पठाउने नाममा मुलुकभित्रै शोषणको थालनी हुन्छ।
पोखरा प्रिमियर लिगको चौथो दिन सोमबारसम्म बुटवल प्लास्टर्स शतप्रतिशत नतिजा निकाल्दै लिगको शीर्ष स्थानमा छ । पोखरा पल्टन पनि तीन खेल खेल्दै दुई जित र एक हारको नतिजाका साथ दोस्रो स्थानमा छ ।
नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले लोकतान्त्रिक मूल्यमान्यता र आदर्शलाई अनुशरण गर्न सरकारलाई आग्रह गरेको छ। नेपाल प्रेस युनियन बाँकेले मंगलवार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकारको गलत क्रियाकलापका कारण नेपालमा विदेश लगानी कम हुँदै गएको र स्वदेशी लगानीकर्ता पनि पछि हट्न थालेको आरोप लगाए।
यही शुक्रबारदेखि पोखरामा सञ्चालन हुने पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि बुटवल ब्लास्टरले दुई विदेशी खेलाडी ल्याएको छ।
पछिल्लो समय दैनिक हजारौँको संख्यामा नेपाली युवा विदेश पलायन भएको देखेर सर्वत्र चासो र चिन्ता बढेको छ ।
मुलुकमा गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा वैदेशिक लगानी प्रतिबद्धता घटेको छ । सरकारले विदेशी लगानी बढाउन उपयुक्त वातावरण तयार गरेको दाबी गरी रहँदा गत वर्षको तुलनामा यो वर्ष डेढ अर्ब रुपैयाँ लगानी प्रतिबद्धता घटेको हो।