१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

लेक लागेर विदेशी नागरिकको मृत्यु

खुम्बु पासङल्हामु गाउँपालिका–४ मा लेक लागेर साेमवार एक विदेशी नागरिकको ज्यान गएको छ। सगरमाथा आधार शिविरबाट फर्कने क्रममा लेक लागेर अस्ट्रेलियन नागरिक पोटरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए।

रसुवागढी नाका हुँदै १९ हजार विदेशी पर्यटक नेपाल भित्रिए

रसुवागढी नाका हुँदै ९ महिनामा १९ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन्। चीनसहित विभिन्न ५२ देशका १९ हजार ३ सय ५० पर्यटक नेपाल आएका रसुवागढी अध्यागमन कार्यालय रसुवाले जानकारी दिएको छ।

एउटै कार्यालयका १९ कर्मचारी विदेश सयरमा

राज्य स्रोतको दुरुपयोग गर्दै कृषि वजार अवलोकन र अध्ययन गर्ने नाममा कालिमाटी फलफूल तथा तरकारी बजार समितिका १९ जना कर्मचारी एकैपटक सरकारलाई जानकारी नदिई विदेश भ्रमण जान लागेका छन्।

टार्गेट पुर्‍याउनेलाई विदेशमा हुने तालिममा पठाइने

नेपाल विद्युत प्राधिकरणले मातहतका कर्मचारीलाई चुहावट नियन्त्रण र बक्यौता असुलीमा दिइएको टार्गेटको कम्तिमा ५० प्रतिशत प्रगति हासिल गर्नेलाई प्रोत्साहन स्वरुप विदेशीमा हुने तालिममा भाग लिन जान प्रथमिकता दिने भएको छ।

अमेरिकी विदेशमन्त्री पोम्पेओ उत्तर कोरिया जाने

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ आउँदो आइतबार उत्तर कोरियाको भ्रमणमा जाने भएका छन्। भ्रमणका क्रममा उनले उत्तर कोरियाका नेता किम जोङ उनसँग भेटघाट गर्नेछन्। अमेरिकी विदेश मन्त्रालयका अनुसार, आणविक निःशस्त्रीकरणको प्रक्रिया अगाडि बढाउने अमेरिकी अपेक्षामा यसपटक ठोस प्रगति हुनेछ।

स्वदेशमा काम छाडी विदेशतिर

रोजगारी नपाएको भन्दै ठूलो संख्यामा जनशक्ति बिदेसिइरहेको बेला स्वदेशकै इँटा उद्योगमा तत्काल एक लाख ५० हजार श्रमिक आवश्यक परेको व्यवसायीले बताएका छन्।

कामदारलाई रकम नदिएको एमनेस्टीको आरोप

एमनेस्टी इन्टरनेसनलले बुधबार कतार विश्वकपका लागि निर्माणाधीन रंगशालाका दर्जनाैं विदेशी कामदारले रकम नपाएको आरोप लगाएको छ।

अमेरिकी विदेशमन्त्री उत्तर कोरिया जाने

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अर्को महिना उत्तर कोरियाको भ्रमण गर्ने निश्चय भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ। उत्तर कोरियाका विदेशमन्त्री री योङ होसँग राष्ट्रसङ्घमा भएको भेट पश्चात् अमेरिकी विदेश मन्त्रालयले यस्तो जानकारी दिएको हो।

अस्वस्थ प्रतिस्पर्धाले सस्तोमा सेवा

नेपाल पर्यटन बोर्डका अनुसार गत वर्ष (सन् २०१७) नेपालमा १० लाख हाराहारीमा विदेशी पर्यटक भित्रिएको तथ्यांक छ । नेपाल भित्रिएकामध्ये करिब ४० प्रतिशत विदेशी पाहुना पोखरा भित्रिने गरेको व्यवसायीको अनुमान छ।

अक्टोबर महिनापछि हुनसक्ने

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनबीच आउँदो अक्टोबरपछि शिखर बैठक हुन सक्ने बताएका छन्।

एउटै मन्त्रालयबाट ५ महिनामा १ सय २२ भ्रमण

सरकारले सार्वजनिक पदाधिकारी एवं कर्मचारीको अनावश्यक भ्रमण रोक्न भन्दै वैदेशिक भ्रमण निर्देशिका जारी गरे पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय त्यसको उल्लंघनमा अघि देखिएको छ।

नेता लर्को लागेर विदेश यात्रामा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल चारदिने चीन भ्रमण सकेर बुधबार राति स्वदेश फर्किएका छन्।

मन्त्रालय खाली गरेर विदेश भ्रमण

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका पदाधिकारीलाई विदेश भ्रमणमा कडाइ गर्दै परिपत्र गरे पनि मन्त्रालयका उच्च अधिकारी भने एकपछि अर्को गर्दै विदेश भ्रमणमा गएका छन्।

स्वदेशमै इन्टरपेनरसीप

अधिकांश युवा स्वदेशमा अवसर छैन भन्दै विदेश पलायन भइरहेका छन् । अध्ययनका लागि विदेश पुगेर उतै सेटल हुने युवाको संख्या बग्रेल्ती छ । तर, उनी तिनै युवा हुन् । जसले अक्स्फोर्ड युनिभर्सिटी, बेलायतमा स्नातकोत्तर तहसम्म (एमबीए) को पढाइ सकाए । अवसर खोज्दै स्वदेश फर्किए ।

राष्ट्रिय स्वार्थअनुकुलमात्र विदेशी लगानी भित्राउन विज्ञको सुझाव

विकासका लागि विदेशी लगानी ल्याउने कार्यलाई प्राथमिकता दिई रहँदा सरोकारवालाले भने राष्ट्रिय स्वार्थमा असर नपर्ने गरीमात्र  वैदेशिक लगानी भित्र्याउनु पर्नेमा जोड दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्