१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

विदेशी स्वार्थमा मुलुकी संहिता

सर्वोच्च अदालतको ‘फुल कोर्ट’ को बैठक चलिरहेका बेला कानुन मन्त्रालयको प्रस्ताव भन्दै एउटा पत्र खोलियो, त्यसमा नेपाल सरकार, मन्त्रिपरिषद्को २०६५ मंसिर १८ को निर्णयबमोजिम सर्वोच्च अदालतका न्यायाधीश खिलराज रेग्मी संयोजकत्वमा देवानी कानुन सुधार तथा परिमार्जन कार्यदल र न्यायाधीश कल्याण श्रेष्ठ संयोजकत्वमा फौजदारी कानुन सुधार तथा परिमार्जन कार्यदल गठन गर्ने विषय उल्लेख थियो।

अमेरिकी विदेशमन्त्रीको उत्तर कोरिया भ्रमण स्थगित

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओको उत्तर कोरिया भ्रमण स्थगित भएको छ। उनले केही दिनपछि उत्तर कोरियाको भ्रमण गर्ने तयारी थियाे। तर सो भ्रमण नगर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशमन्त्री पोम्पेओलाई निर्देशन दिएका छन्। ट्रम्पले सो जानकारी शुक्रबार आफ्नो ट्वीटर अकाउण्टमार्फत गराएका छन्।

अमेरिकी बिदेशमन्त्री पोम्पेओले उत्तर कोरिया भ्रमण गर्ने

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले उत्तर कोरियाको पारमाणविक हतियार कार्यक्रम अन्त्य गर्नेसम्बन्धी परामर्शका लागि अर्को साता उत्तर कोरिया जाने भएका छन्। उनले  उत्तर कोरियाका लागि अमेरिकी विशेष प्रतिनिधिमा फोर्डका उपाध्यक्ष स्टेफेन बिगनलाई नियुक्त गरिएको पनि जानकारी दिए।

विदेशी पेय पदार्थको आयात बढ्दो

तेस्रो मुलुकबाट मालसमान भित्रिने नेपालको प्रमुख नाका वीरगन्जको सिर्सियास्थित सुक्खा बन्दरगाह भएर बिदेशबाट आउने बिभिन्न खाले पेय पर्दाको आयात बढेको छ। सुक्खा बन्दरगाह भन्सार कार्यालयको तथ्यांक अनुसार आर्थिक बर्ष २०७४/०७५ मा त्यहाँ भएर ‘अल्कोहल’ रहित हलुका पेय, बाइन र कच्चा मदिराको आयत बढेको छ।

‘इन्टरनेसनल ड्राइभिङ’ पर्मिट नेपालबाटै जारी गर्न माग

विदेशमा जाने सवारी चालकलाई आवश्यक पर्ने इन्टरनेसनल ड्राइभिङ पर्मिट (अन्तर्राष्ट्रिय सवारी चालक अनुमतिपत्र) नेपालबाटै जारी गर्न सरोकारवाला निकायले सरकारसँग माग गरेका छन्।

पाेल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई विदेशी पक्राउ

महानगरीय अपराध महाशाखाले पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने दुई विदेशी नागरिकलाई पक्राउ गरेको छ।महाशाखाको टोलीले पुतलीसडकको एक घरमा कार्यालय खोली पोल्याण्ड पठाइदिने भनी ठगी गर्ने युक्रेनका २६ वर्षीय बिटाली विलय र २३ वर्षीय नटालिला मेल्नीचौकलाई विहिवार पक्राउ गरेको हो।

अवालेलाई जहाज उडाउन प्रतिबन्ध

विदेशी मुद्रा अपचलन मुद्दामा काठमाडौं जिल्ला अदालतबाट करिब एक करोड रुपैयाँ जरिवानाको फैसला सुनाइएका नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट (क्याप्टेन) सुवर्ण अवालेलाई जहाज उडाउन नदिने निर्णय गरेको छ।

पच्चीस विदेशी वस्तुलाई नेपाल गुणस्तर चिन्ह

नेपाल गुणस्तर तथा नापतौल विभागले विदेशी उद्योगबाट उत्पादित २५ वस्तुलाई नेपाल गुणस्तर चिन्ह (एनएस) प्रदान गरेको छ।

१० बैंकले विदेशबाट ऋण ल्याउँदै

लगानीयोग्य पुँजी (तरलता) को अभाव भएपछि १० बैंकले विदेशी वित्तीय संस्थाबाट करिब २० अर्ब ऋण रुपैयाँ ल्याउने प्रक्रिया सुरु गरेका छन्।

विदेश पठार्इदिन्छु भन्दै ठगी गर्ने एक पक्राउ

महानगरीय अपराध अनुसन्धान महाशाखाले कम्बोडिया पठाइदिन्छु भनी ८८ लाख ठगी गर्ने एक जनालाई बुधबार काठमाडौंबाट पक्राउ गरेको छ।

विदेशमा सफलताका लागि आतुर भारत

विश्व टेस्ट वरियताको शीर्ष टोली भारतले घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गरे पनि विदेशी भूमिमा भने त्यसअनुसार खेल्न नसकेको आरोप लाग्ने गरेको छ।

ऋण तिर्न विदेशिएका गर्भुको शव आएपछि परिवारको विचल्ली

विदेश गएका पतिले कमाएर ल्याउने रकमले सबै आवश्यकता पूरा गर्ने महोत्तरी जिल्लाको भंगहा नगरपालिका–४ पलार बस्तीकी सियान्कीदेवी बाँतरले सँगालेकी सपना चकनाचुर भए जब उनका पति बाकसमा लास बनेर आए।

विदेशबाट पैसा ल्याउनेमा एनएमबि पहिलो बैंक

लगानीयोग्य पुँजी (तरलता) अभाव खेपिरहेका बैंकलाई विदेशी वित्तीय संस्थाबाट ऋण ल्याउन सक्ने नीतिगत व्यवस्था राष्ट्र बैंकले गरेपछि ऋण ल्याउने पहिलो संस्था एनएमबि बैंक बनेको छ।

पदयात्रामा जाने विदेशीलाई अतिरिक्त शुल्क

पदयात्रामा जाने विदेशी पर्यटकले यो आर्थिक वर्षदेखि अतिरिक्त शुल्क तिर्नुपर्ने भएको छ । गण्डकी प्रदेश सरकारले पदयात्रामा जाने विदेशी पर्यटकका लागि अतिरिक्त शुल्क निर्धारण गरेको हो।

नेपाली भाषामा विदेशी रुचि

कक्षामा लहरै विद्यार्थी बसेका छन् । शिक्षक अगाडि उभिएर लेक्चर दिइरहेका छन् । यो दृश्य हो राजधानीको प्रदर्शनीमार्गस्थित विश्वभाषा क्याम्पसको । यस क्याम्पसमा विभिन्न भाषा पढाइन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्