वित्तीय क्षेत्रको अवरोध समाधान
विपन्न वर्गको पहिचान, स्थानीय अवसरको उपयोग र उद्यम क्रियाकलापको बजारसँगको सम्बन्धको संयोजनमा समस्या देखिएको छ।

बन्द हुन्छ भन्दाभन्दै अमरिकी डिभी फेरि खुल्यो । उसो त हरेक साल यो साल नै अन्तिम हो, अर्को साल खुल्दैन भन्ने हल्ला पनि चल्ने गर्छ । आप्रवासीप्रति निकै अनुदार मानिएका ट्रम्प राष्ट्रपतीय चुनावमा उठेदेखि नै डिभी बन्द हुने भन्ने कुराहरू आएको थियो।
नेपाल–भारत सम्बन्धको चर्चा अनेक कोणबाट गर्न सकिए पनि यहाँ तीन कुरालार्ई मुख्य फ्याक्टरका रूपमा लिइएको छ । पहिलो कर्मचारी, दोस्रो नेतृत्व र तेस्रो जनता । नेपाल–भारत सम्बन्ध ‘चिसो’ भनिरहँदा नेपाली–भारतीय ‘तातो’ सम्बन्ध पनि बुझौँ।
