८ आश्विन २०८१ मंगलबार
image/svg+xml

दाङमा ट्रकको ठक्करबाट २ जनाको मृत्यु

दुर्घटनामा परि घोराही ११ खैराका २६ बर्षिया सन्देश बस्नेत र सोही ठाउँ निवासी १७ बर्षीय गोपाल बिकको मृत्यु भएको गौतमले जानकारी दिए।

करेन्ट लागेर घाइते शिक्षकको मृत्यु

तनहुँको घिरिङ गाउँपालिका-२ कोलडाँडास्थित भित्री सडक खण्डमा गुडिरहेको मोटरसाइकलमा करेन्ट लाग्दा घाइते भएका शिक्षकको आज मृत्यु भएको छ।

ढल विस्तार गर्दा पुरिएका एक कामदारको मृत्यु (अपडेट)

भक्तपुरको सूर्य विनायक नगरपालिका बालकोटमा नयाँ ढल बिस्तारको क्रममा पुरिएका दुई जना कामदारहरूमध्ये एक जनाको मृत्यु भएको छ।

दुबईको आवासीय भवनमा आगो लाग्दा सोह्र जनाको मृत्यु

दुबईको एउटा आवासीय भवनमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्।

एसइईका विद्यार्थी बाेकेकाे जीप दुर्घटना: एकजनाको मृत्यु, तीन घाइते

डडेलधुरा (भीमदत्त) राजमार्गअन्तर्गत कैलालीको चुरेपहाडी क्षेत्र फल्टुडे सडकखण्डमा गए राति भएको जीप दुर्घटनामा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा तीन जना घाइते भएका छन्।

म्याग्दीमा क्षयरोगीको संख्या ३४

म्याग्दीमा ३४ नयाँ क्षयरोगका बिरामी फेला परेका छन्। जिल्लाका विभिन्न स्थानीय तहमा रहेका स्वास्थ्य चौकी, शिविर तथा बेनी अस्पतालमा खकार जाँच गराएकामध्ये चालु आवको ८ महिनामा एक बालकसहित ३४ जना नयाँ बिरामी फेला परेका हुन्।

पोखरामा बसको ठक्करबाट युवतीको मृत्यु

पोखरामा बसको ठक्करबाट एक युवतीको मृत्यु भएको छ। आज बिहान नगरबसले ठक्कर दिंदा स्कुटर चालक झापाको दमककी २४ वर्षीया दीक्षा कार्कीको मृत्यु भएको हो।

ट्रकको ठक्करबाट चालक र सहचालकको मृत्यु

मृत्यु हुनेमा ना३ख ८३११ नंका चालक मदन चौधरी र सोही ट्रकका सहचालक रहेका छन्। सहचालकको नाम खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले बताए।

टिपर दुर्घटनामा चालकको मृत्यु

पाल्पामा गए राति टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। ना ख ७९२४ नम्बरको टिपर दुर्घटना हुँदा चालक स्याङ्जाको गल्याङ नगरपालिका-१ राम्दीका २२ वर्षीय सरोज न्यौपानेको मृत्यु भएको हो।

वीरगन्जमा निस्सासिएर दुई भारतीय कामदारको मृत्यु

पर्साको वीरगन्ज महानगरपालिका –२२ जगरनाथपुर स्थित त्रिपती ट्रेडिङ एण्ड सप्लार्यस(कोइला डिपो)मा निस्सासिएर दुई जना भारतीय कामदारको मृत्यु भएको छ।

कोभिड-१९ विरुद्ध सतर्कता

सन् २०१९ को अन्तमा चीनको वुहानबाट सुरु भएको कोरोना महामारीका कारण हालसम्म ६७ लाख भन्दा बढी मानिसको मृत्यु भैसकेको छ।

झापामा कबड्डी खेल्ने क्रममा एक खेलाडीको ज्यान गयो

मृत्यु हुने कबड्डी खेलाडी सङ्खुवासभाको भोट खोला गाउँपालिका-४ स्थायी घर भएका १८ वर्षीय लाप्चक भोटे रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

उषा राई मृत्यु प्रकरण: ३ जना पुर्पक्षको लागि थुनामा, एक जनालाई धरौटीमा छोड्न आदेश

न्यायाधीश पुण्यप्रसाद सापकोटाको इजलासले मृतक उषा राई मृत्यु प्रकरणमा यस्तो आदेश दिएको हो।

सर्लाहीमा जाडोले कठ्याग्रीएर फेरि एक वृद्धको मृत्यु

आगो बाल्ने दाउरा खोज्न गाउँभन्दा अलि टाढा गएकी एक वृद्ध महिलाको जाडोले मृत्यु भएको आफन्तले दाबी गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्