एसिया कप क्रिकेट : वर्षाका कारण पाकिस्तान र भारतविचको खेल राेकियाे
एसिया कप क्रिकेट अन्तर्गत भारत र पाकिस्तानविचको खेल वर्षाका कारण राेकिएकाे छ।
एसिया कप क्रिकेट अन्तर्गत भारत र पाकिस्तानविचको खेल वर्षाका कारण राेकिएकाे छ।
एसिया कप क्रिकेट अन्तर्गत अहिले भारत र पाकिस्तान प्रतिस्पर्धा भईरहेको छ।
भारतीय स्पेस एजेन्सी इसरोले भारतको पहिलो सोलर मिशन आदित्य एल–१ लाई आज बिहान लञ्च गरेको हो।
एसिया कप क्रिकेटमा भोलि भारत र पाकिस्तानबिच प्रतिस्पर्धा हुँदैछ।
चलचित्रमा शाहरुख खानसहित दक्षिण भारतीय सिनेमाका विजय सेतुपति र नयनताराको दमदार डायलग र एक्सनले दर्शकहरूलाई सिनेमा हलसम्म तान्ने विश्वास निर्मातानिर्देशकको छ।
कुकी–जोमी बाहुल्यता रहेको चुराचाँदपुर र मैतेयी बाहुल्यता रहेको विष्णुपुर जिल्लाको सीमा नजिकै भएको गोली फायरिङ्गमा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
पछिल्लो ४ महिनाको अवधिमा १ सय ६० जनाभन्दा बढीको मृत्यु भएको छ भने एक हजारभन्दा बढी घाइते भएका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रधानमन्त्रीलाई प्रश्नोउत्तर कार्यक्रममा सांसद चौधरीले यसरी प्रश्न राखिन, ‘हामीले त्यही बिजुली बेच्दा सस्तोमा बेच्नुपर्ने, भारतले बेच्दा हामीले महँगोमा किन्नुपर्ने, किन यस्तो भइरहेको छ?
अर्काे वर्ष अमेरिकामा हुने राष्ट्रपति चुनावको सिलसिलामा बिहीबार रिपब्लिकन पार्टीका आकांक्षी उम्मेदवारहरूले पहिलो प्रत्यक्ष टेलिभिजन संवाद गरेका छन्। यस पार्टीका आठ उम्मेदवारले एकआपसविरुद्ध तिखो प्रहार र जोसिलो बहस गरेका छन्।
अल हिलालले नेइमारको साथमा भारतको मुम्बई एफसी, इरानको नासाजी मजानदारन एफसी र उज्बेकिस्तानको नाभबहोरविरुद्ध समूहचरणमा खेल्ने भएको छ।
भारतको अन्तरिक्ष कार्यक्रमको सफलताले भूराजनीतिमा समेत सांकेतिक अर्थ राख्छ।
वास्तवमा भारतीय चन्द्रयान चन्द्रमामा अवतरण गरेको घटना र चीनको प्रगतिले पनि हामीलाई प्रेरणा दिँदैन भने हामी जस्तो अबुझ कोही ठहर्दैन।
भारत चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्ने पहिलो र चन्द्रमाको सतहमा पुग्ने चौथो देश बनेको छ।
‘विकेट टेकिङ’ बलर सन्दीप लामिछानेको सहभागिताबारे अन्योलका बीच एसिया कपमा डेब्यु गर्न लागेको नेपालले राम्रो क्रिकेट खेल्ने लक्ष्य राखेको छ।
नेपालको महिला कबड्डी टोली चीनको हाङझाव सहरमा हुने १९औं एसियाली खेलकुदको विशेष प्रशिक्षणका लागि शनिबार भारत जाने भएको छ।