१२ मंसिर २०८१ बुधबार
image/svg+xml

रिगलको आममाफीविरूद्ध अनशन सुरू गरेकी भारती वीर अस्पतालमा

बुधबार दिउँसो सर्वोच्च अदालतमा पुगेकी भारती बेहोश भएपछि वीर अस्पताल लगिएको हो। तारिख लिएर फर्किने क्रममा सर्वोच्च परिसरमा भारती बेहोश भएर ढलेकी थिइन्।

सिक्किममा बाढीमा परी २३ जना भारतीय सैनिक बेपत्ता, खोजी कार्य जारी

भारतको उत्तरपूर्वी सिक्किम प्रान्तमा भीषण वर्षाका कारण आएको शक्तिशाली बाढीमा २३ जना सैनिक बेपत्ता भएका छन्।

भारतसँग नेपालको गर्विलो पराजय

दुई सय तीन रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभर नै खेल्दै ९ विकेटको क्षतिमा एक सय ७९ रन बनायो। विशाल लक्ष्य पछ्याएको नेपालका ब्याटर पनि ठूला सट खेल्दै इन्डियन प्रिमियर लिग (आइपिएल) का स्टार बलरमाथि हाबी भए।

एसियन गेम्सको पुरुष क्रिकेटमा भारतले जित्यो टस, नेपाललाई बलिङ गर्न निम्तो

१९ औँ दक्षिण एसियाली खेलकुद अन्तर्गतको पुरुष क्रिकेटमा नेपाल र भारतबीच खेल हुँदैछ।

एसियन गेम्स पुरुष क्रिकेटको ड्र सार्वजनिकः नेपाल क्वार्टरफाइनलमा भारतसँग भिड्ने

एसियन गेम्सको पुरुष क्रिकेटमा नेपालले आफ्नो क्वार्टरफाइनल खेलमा भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ।

दिल्लीस्थित अफगानी दूतावास बन्द

अफगानिस्तानको हितमा दूतावास बन्द गरिएको शनिवार राति भारत सरकारद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

भारतको रियल टाइम मार्केटमा विद्युत् बेच्न नेपाललाई अनुमति

नेपाल विद्युत् प्राधिकरणले भारतको इनर्जी एक्सचेञ्ज (आइएक्स)को ‘रियल टाइम मार्केट’मा पनि विद्युत् बिक्री गर्न पहिलोपल्ट अनुमति पाएको छ।

भारतका विभिन्न राज्यमा देखिन थाल्यो 'निपाह' भाइरस

दक्षिण भारतको केरला राज्यमा देखिएको निपाह भाइरसको जोखिम बढेपछि पश्चिम बङ्गाल र राजस्थानमा सरकारले एलर्ट जारी गरेको हो।

स्वस्तिक रोलिङलाई टाटाको ‘बेस्ट भ्यालुड कस्टमर अवार्ड’

सुनसरीको स्वस्तिक रोलिङ मिल्सले भारतको टाटा आइरन एण्ड स्टिल कम्पनीबाट ‘बेस्ट भ्यालुड कस्टमर’को अवार्ड प्राप्त गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्