७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

एसियन गेम्सको पुरुष क्रिकेटमा भारतले जित्यो टस, नेपाललाई बलिङ गर्न निम्तो

फाइल तस्बिर

१९ औँ दक्षिण एसियाली खेलकुद अन्तर्गतको पुरुष क्रिकेटमा नेपाल र भारतबीच खेल हुँदैछ।  

क्वार्टरफाइनलको पहिलो खेलमा नेपाल र भारत आमनेसामने हुँदैछन्।  

केहीबेरमा सुरु हुने खेलमा भारतले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।

सेमिफाइनल प्रवेशका लागि हुने खेलमा दुबै टोली जित्ने लक्ष्यसहित मैदान उत्रदै छ।

चीनको हाङझोउस्थित जेडजेयुटी क्रिकेट मैदानमा खेल भइरहेको छ।

प्रकाशित: १६ आश्विन २०८० ००:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App