६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

भारतविरुद्धको खेलमा नेपालले सुरु गर्यो ब्याटिङ

भारतले दिएको २ सय ३ रनको लक्ष्यसहित नेपाल मैदान उत्रेको छ। 

क्वार्टरफाइनल अन्तर्गतको पहिलो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभर खेल्दै ४ विकेटको क्षतिमा २ सय २ रन बनाएको हो। २ सय ३ रनको लक्ष्यसहित मैदान उत्रेको नेपालले पहिलो ओभर खेल्दै ८ रन बनाएको छ।  

नेपालका लागि कुशल भुर्तेल ५ र आशिफ शेख शून्य रन बनाएर अहिले मैदानमा ब्याटिङ गरिरहेका छन्।  

प्रकाशित: १६ आश्विन २०८० ०२:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App