३ माघ २०८१ बिहीबार
image/svg+xml

आरआर क्याम्पसमा ओली र प्रचण्ड–नेपाल समूहका विद्यार्थीबीच झडप हुँदा ३ जना घाइते

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई समूहका विद्यार्थीबीच रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) मा झडप हुँदा तीन जना घाइते भएका छन्।

राजीनामा नदिए क्याम्पस प्रमखुलाई जेल हाल्ने उकुलपतिको धम्की

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले दुर्व्यवहार र गालीगलौज गरेको भन्दै विश्वविद्यालयका दुईजना निर्देशक र पाँच जना क्याम्पस प्रमुखले सामूहिक राजीनामा दिएका छन्।

सामाजिक सञ्जालमार्फत अश्लील तस्वीर पठाउने आरआर क्याम्पसका उप–प्रध्यापक पक्राउ

काठमाडौंको रत्न राज्य लक्ष्मी (आरआर) क्याम्पसका मानवशास्त्रका उप–प्राध्यापक विष्णु प्रसाद आचार्यलाई प्रहरीले पक्राउ गरेको छ।

सुदूरपश्चिमका नौ क्याम्पस स्तरोन्नती हुने

सुदूरपश्चिम प्रदेशमा उच्च शिक्षाको गुणस्तरमा सुधार ल्याउने उद्देश्यले प्रत्येक जिल्लाका कम्तिमा पनि एउटा क्याम्पसलाई नमूना क्याम्पसको रुपमा स्तरोन्नती गर्न लागिएको छ।

‘त्रिचन्द्र क्याम्पस सार्ने समाचारमा सत्यता छैन’

रानीपोखरी वरिपरिका संरचना हटाउने र त्रिचन्द्र क्याम्पसलाई जमलको राष्ट्रिय नाचघर अगाडि सार्ने विषयमा कुनै सत्यता नभएको प्रस्ट पारिएको छ । क्याम्पसद्वारा आज विज्ञप्ति जारी गरी त्रिचन्द्र क्याम्पस स्थानान्तरण गर्न लागिएको भन्ने समाचारमा सत्यता नभएको स्पष्ट पारेको हो ।

लुम्बिनी बाणिज्य क्याम्पसलाई मानित विश्वविद्यालयमा रुपान्तरण गर्ने प्रस्ताव

समुदायस्तरबाट नेपालमै एक मात्र व्यवस्थापन शंकाय सञ्चालन गर्दै आएको बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसलाई विश्वविद्यालयका रुपमा रुपान्तरण गर्ने प्रस्ताव अघि सारिएको छ ।

पोखरा बहुमुखि क्याम्पसको भवन बनाउन अध्यक्षको ५० लाख सहयोग

पोखरा बहुमुखि क्याम्पसको नयाँ भवन बनाउन क्याम्पस संचालक समिति अध्यक्ष नरेन्द्रमान लालचनले ५० लाख रुपैयाँ सहयोगको घोषणा गरेका छन् ।

आरआर क्याम्पसमा दुई समूहबीच झडप, १० जना पक्राउ

काठमाडौंस्थित रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) मा नेविसंघ र अनेरास्ववियूका विद्यार्थीबीच कुटाकुट भएको छ। सोमबार बिहान क्याम्पसमै दुई समूहबीच कुटाकुट भएको हो।

क्याम्पसमा साहित्यको उमङ्ग

पाँचथर बहुमुखि क्याम्पसमा साहित्यक कार्यक्रम सम्पन्न भएको छ। जिल्लाका साहित्यकारहरुको उलेख्य उपस्थीतिमा भएको कार्यक्रममाले क्याम्पसमा साहित्यीक माहोल सृजना गरेको थियो। साहित्य साधान पाँचथर बहुमुखि क्याम्पसले आयोजना गरेको कार्यक्रममा अन्तर क्याम्पस स्तरीय कविता प्रतियोगिता समेत आयोजना भएको थियो।

पाँच दिनदेखि क्याम्पसमा तालाबन्दी

अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले गरेको तालान्दीका कारण पाँच दिनदेखि बनेपा नगरपालिकास्थित काभ्रे बहुमुखी क्याप्पसको प्रशासन र लेखा शाखा बन्द अवस्थामा रहेको छ।

भाषा शिक्षणमा विश्वभाषा क्याम्पस

नेपालको संविधान २०७२ ले शिक्षालाई प्रत्येक नागरिकको अधिकार र सरकारको दायित्व मानेको छ। आजको २१ औं शताब्दीमा शिक्षामार्फत प्रत्येक शिक्षार्थीले परिवर्तन, आवश्यकता र चाहनाको बारेमा ज्ञान प्राप्त गर्दछ।

रोल्पामा कृषि क्याम्पस

रोल्पाको माडिचौरमा कृषि क्याम्पस स्थापना गरिएको छ। कृषि तथा वन विज्ञान विश्वविद्यालय कृषि संकायतर्फको प्राकृतीक श्रोत ब्यबस्थापन कलेजको सोमवार उर्जा मन्त्री बर्षमान पुनले उद्घाटन गरेका हुन।

काभ्रेकै पुरानो क्याम्पसमा किचलो

त्रिभुवन विश्वविद्यालय (त्रिवि) धन दिएका क्याम्पसको समस्या समाधानका लागि बेलैमा निर्णय नगरिदिँदा पब्लिक क्याम्पसमा बेथिति मौलाउन थालेको छ।

अदालतको ढोकामा क्याम्पस प्रमुख

विद्यार्थी आन्दोलनपछि तालाबन्दी भइरहेको सदरमुकामस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसका प्रमुख आफ्नो अधिकारमाथि हस्तक्षेप गरिएको भन्दै अदालतको ढोका पुगेका छन्।

बरुवा क्याम्पस स्थापनाको १० वर्षपछि आफ्नै भवनमा

उदयपुर सदरमुकामस्थित बरुवा क्याम्पस १० वर्षपछि भाडामुक्त भएको छ। त्रियुगा नगरपालिका १२ त्रियुगा नदी किनारको पौने २ बिगाह जमिनमा नयाँ ब्लक (भवन) बनाएपछि यही पुसदेखि क्याम्पस भाडामुक्त हुन पुगेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्