१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

ज्योतिष दिवस : भविष्यकाे कथन मात्र होइन ज्योतिष शास्त्र

आकाशमा रहेका ग्रहहरूको गणितीय गति र अवस्थासँग जीवन र जगत्सँगको प्रभावको अध्ययन ज्योतिषीय अध्ययन हो।

पुसभन्दा माघमा किन बढी जाडो ?

ज्योतिषहरूको विरोधपछि सरकार आफ्नो निर्णयबाट पछि हट्यो। यतिबेला भने यो विषय सेलाउँदै गएको छ। तर प्रकृतिको समयचक्रमा भने केही नियम हरेक वर्ष केही दिन पर सर्दै गएको देखिएको छ।

धर्मगुरु आत्मानन्दको जन्मदिनमा

आत्माविज्ञानले आत्मानन्दको वैज्ञानिक परीक्षण गरियो भने किराँत कुलवंशमा पनि ऋषि–महाऋषि त्रिकालज्ञ युगपुरुषहरू माङअवतार भएको प्रमाणित भएर धार्मिक–आध्यात्मिक वाङ्मयमा विशाल ज्ञानको भूकम्प जाने थियो।

दक्षिण एसियाली ज्योतिष महासङ्घको बैठक आह्वान

नेपाल, भारत, बङ्गलादेशलगायत देशबाट केन्द्रीय समितिका सदस्य तथा पदाधिकारी सहभागी हुने जनाइएको छ।

यस्तो छ ज्योतिषशास्त्रको संकेत

पूर्वाषाढा दक्षिण मार्गको वीथि (उपमार्ग) तथा पंचम मण्डलमा पर्ने नक्षत्र हो। शुक्र पञ्चम मण्डलको उदयास्त फलमा हाम्रो देशलाई पनि कष्ट हुने संकेत गरिएको छ। दक्षिणमार्गको वीथिहरूमा ग्रहहरू अस्त हुँदा विश्व परिवेशमा विशेष अशुभ हुने मानिन्छ। अहिले तत्काल शुक्र अस्त छ। अब नजिकै बुध, शनि र गुरु पनि दक्षिणतर्फ नै पर्ने उपमार्गमा अस्त हुनेछन्।

बालिका अपहरण गर्ने ज्योतिष भेषका घुमन्ते पक्राउ

बागलुङको निसीखोलामा सोमबार बालिका अपहरणको प्रयास गरिएको छ। ज्योतिष भेषका घुमन्ते ३४ वर्षीय अन्जल कुँवर क्षत्रीले निसीखोला गाउँपालिका–२ वायखोला खाडु बस्ने लोकबहादुर कुवँरकी १० वर्षीया छोरी मिनाक्षी कुँवरलाई अपहरणको प्रयास गरेको प्रहरीले जनाएको छ।

चौरचन पर्व धुमधामका साथ मनाइँदै

मिथिलाञ्चलमा आज चौरचन पर्व श्रद्धापूर्वक मनाइँदैछ। चन्द्रमाको पूजासँग सम्बन्धित यो पर्व मिथिलाको विशिष्ट पर्व मानिन्छ।चन्द्रमा जीवनका हरेक क्षेत्रमा व्याप्त रहेका कारण मैथिल समाजले चन्द्रमालाई देउताका रूपमा श्रद्धापूर्वक पूजा गर्दै आएको पाइन्छ।ज्योतिषशास्त्रमा चन्द्र मण्डललाई जलवृष्टिको आधार मानिएको छ।

चिनाले जुराएको ‘शुभ लभ’

‘म ज्योतिष भएकाले ज्योतिषकै कथामा फिल्म लेख्छु भन्ने योजना बनाइरहेको थिएँ। यो कथा मेरो दिमागमा पहिल्यैदेखि थियो’, हरिहरले भने, ‘म दैनिक ४० देखि ५० जना मान्छेको चिना हेर्दथें। उनीहरूका फरकफरक कथा हुन्थे। कसैको पीडा हुन्थ्यो त कसैको खुशी।’

‘शुभ लभ’ शीर्ष गीत

युवा ज्योतिष हरिहर अधिकारीले नायकका रूपमा ‘डेब्यु’ फिल्म ‘शुभ लभ’ को शीर्ष गीत सार्वजनिक भएको छ। सार्वजनिक गीतमा नायक हरिहर नवनायिका कृष्टिन पौडेलसँग फिचर्ड छन्। निशान भट्टराई र मिना सिंहको स्वर रहेको गीतमा अर्जुन पोखरेलको शब्द र संगीत छ। गीतमा रामजी लामिछानेको कोरियोग्राफी छ।

ज्योतिषीको अनुमानः कसले जित्ला विश्वकप?

रुसमा भइरहेको फिफा विश्वकप २०१८ को आज अन्तिम दिन। फ्रान्स र क्रोएसिया उपाधि भिडन्तमा छन्। स्वभाविक रुपमा फुटबलका रुचि राख्ने सबैले अनुमान लगाइरहेका छन्। फुटबलले कुन वर्गलाई छोएको छैन र!

सोह्रौँ राष्ट्रिय ज्योतिष सम्मेलन शुरु

१६ औँ राष्ट्रिय ज्योतिष एवं वास्तु सम्मेलन शुक्रबारबाट बुटवलमा शुरु भएको छ।  नेपाल ज्योतिष परिषद्को आयोजना तथा ज्योतिष परिषद् प्रदेश नं ५ को संयोजनमा शुरु भएको सो दुई दिने सम्मेलनमा  मुलुकभरका ३०० भन्दा बढी ज्योतिषहरुको सहभागिता रहनेछ।

देउवालाई बालुवाटार सर्न ज्योतिषीले रोके

ज्योतिषविद्यामा विश्वास गरेका कारण कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री निर्वाचित भएको एक साताभन्दा बढी भइसक्दा पनि बूढानीलकण्ठस्थित निजी निवास छाडेर बालुवाटारस्थित सरकारी निवासमा सर्न सकेका छैनन्। उनी जेठ २३ मा प्रधानमन्त्री निर्वाचित भएका हुन्।

अमेरिका, क्यानडा पठाइदिन्छु भन्दै ठग्ने ज्योतिष पक्राउ

काठमाडौं—युवालाई अमेरिका, क्यानडा लगायतका मुलुक पठाइदिन्छु भनी ठगी गर्ने एकजना विद्यावारिधि डिग्रीधारी ज्योतिषलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले विभिन्न युवालाई विदेश पठाइदिने भन्दै करिब २५ लाख ठगेको आरोपमा डाक्टर पुण्यप्रसाद दंगाललाई थानकोटबाट पक्राउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्