भारतसँग सप्तकोसी बाँधको उचाइ घटाउने सहमति
सप्तकोसी उच्च बाँध बहुउद्देश्यीय आयोजना तथा सुनकोसी स्टोरेज कम डाइभर्सन आयोजनाको बाँधको उचाइ घटाउने सहमति भएको छ ।
सप्तकोसी उच्च बाँध बहुउद्देश्यीय आयोजना तथा सुनकोसी स्टोरेज कम डाइभर्सन आयोजनाको बाँधको उचाइ घटाउने सहमति भएको छ ।
भारतको पश्चिमी राज्य महाराष्ट्रमा आज बिहान एउटा मिनिबस कन्टेनर ट्रकसँग ठोक्किँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ।
भारतको सिक्किममा गएको पहिरो तथा टिस्टा नदीको बाढी पछि सम्पर्कबिहीन भएका इलामका पाँच जना परिवारको सम्पर्कमा आएका छन्।
विश्वकप क्रिकेट अन्र्तगत अहिले भारत र पाकिस्तानबिच खेल भइरहेको छ।
विश्वकप क्रिकेट २०२३ अन्र्तगत पाकिस्तानविरुद्ध घरेलु टोली भारतले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ ।
६१ वर्षदेखि भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी र लिम्पियाधुरा क्षेत्रमा भारतका प्रधानमन्त्रीको भ्रमण भएको यो पहिलोपटक हो।
विश्वकप क्रिकट २०२३ अन्तर्गत आज पाकिस्तान र भारत विच खेल हुँदैछ। भारतको हमदावादमा हुने यी दुई बिचको खेल नेपाली समय अनुसार आज दिउँसो २ :१५ बाट सुरु हुनेछ ।
सांग्रिला डेभलपमेन्ट बैंकले भारतबाट आएका दुई महिला बाइक राइडरलाई स्वागत गरेको छ।
विश्वकप क्रिकेटमा भारतले अफगानिस्तानलाई ८ विकेटले हराएको छ।
भारतको अरुण जेट्ली स्टेडियम दिल्लीमा भइरहेको यो खेलमा अफगानिस्तानका कप्तान हश्मातुल्लाह शाहिदीले टस जितेर पहिला ब्याटिङ गर्दै ५० ओभरमा ८ विकेट गुमाएर २७२ रन बनाएको हो।
विश्वकप क्रिकेट अन्र्तगत भारतविरुद्ध अफगानिस्तानले २०० रन कटाएको छ।
ताजास्थीतीमा अफगानिस्तानले २४ ओभरमा ३ विकेट गुमाएर १०० रन बनाएको छ ।
आइसीसी विश्वकप सन् २०२३ अन्तर्गत आज भारत र अफगानिस्तानबीच खेल हुँदैछ।
‘म मरे पनि न्याय नमरोस्’, पति चेतन मानन्धरका हत्यारा रिगल भनिने योग ढकाललाई आम माफी दिने सरकारको निर्णयविरुद्ध संघर्षरत भारती मानन्धरले मंगलबार माइतीघरमा भनिन्, ‘न्याय पाउने आशा अझै मरेको छैन ।’
सीमा अपराध नियन्त्रणको जिम्मा पाएका नेपाल तर्फबाट सशस्त्र प्रहरी बल र भारत तर्फबाट भारतीय सशस्त्र सीमा सुरक्षा बलको डिआईजी स्तरीय समन्वयात्मक सुरक्षा बैठक सम्पन्न भएको छ।