दार्चुलामा बढ्यो एचआइभी संक्रमण
दार्चुलामा एचआइभी सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएको छ। गत आर्थिक वर्षसम्म जिल्ला अस्पतालबाट ४२ जना सङ्क्रमितहरूले एआरटी सेवा लिइरहेका छन्।
दार्चुलामा एचआइभी सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएको छ। गत आर्थिक वर्षसम्म जिल्ला अस्पतालबाट ४२ जना सङ्क्रमितहरूले एआरटी सेवा लिइरहेका छन्।
गोरखा जिल्लाको एक मात्र सरकारी अस्पताल गोरखा अस्पताललाई हव अस्पतालका रुपमा विकास गरिने भएको छ।
‘एमएसएस मूल्यांकनमा मधेस प्रदेशकै पहिलो भएका छौं, उनले भने,‘त्यतिमात्र होईन नेपालका अस्पतालहरू मध्ये तेस्रो नम्बरमा परेका छौं।’
काठमाडौं महानगरपालिकाले फोहोर व्यवस्थापनसँगै स्वास्थ्य क्षेत्रलाई पनि प्राथमिकतामा राखेको बताइन्। उनले महानगरपालिकाले आगामी दिनमा स्वास्थ्यसम्बन्धी कार्यहरूमा धुलिखेल अस्पतालसँग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता पनि जनाएकी थिइन्।
धुलिखेल अस्पतालको ल्याबमा परीक्षण गर्दा ओमिक्रोनको नयाँ उपप्रजाति ‘बीएफ.वान’ पुष्टि भएको हो। कोरोना संक्रमण पुष्टि भएको २२ वटा नुमनालाई परीक्षण गर्दा २ जनामा सो ‘बीएफ.वान’ पुष्टि भएको अस्पतालले जनाएको छ।
कैलालीको टीकापुर अस्पतालमा बिरामीको चाप बढेपछि शय्याको अभाव हुन थालेको छ।
'हामीले कुनै गल्ती गरेका छौं भने त्यसको लागि पहिला स्पष्टीकरण सोध्नुभयो हुन्थ्यो, चित्त नबुझे हटाए हुन्थ्यो, तर कुनै सोधपुछ नै नगरी एकतर्फ पुरानो करारको कर्मचारीलाई हटाउन अर्कोतर्फ फेरि कर्मचारी भर्नाको आह्वान गर्ने यो त भएन।'
लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा आजदेखि बिरामीहरूले ओपिडी र इमर्जेन्सीको टिकट शुल्क र बेड शुल्क तिर्नु नपर्ने भएको छ।
१६ जनाको शव ल्याउनका लागि दुबईका अध्यक्ष शेख महम्मद जायद अल नायनसँग कुरा गरेको र दुवईस्थित विभिन्न नेपाली संघसंस्थासँग समन्वय गरिसकेको उनले बताए। प्रतिशव ४ लाख नेपाली रुपैयाँ आफैं खर्च गरेर ल्याउने उनले बताएका हुन्।
सिद्धार्थ बैंकले त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पताललाई ५ लाख ६ हजार रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।
अस्पताल स्थापना भएपछि पहिलोपटक विशेषज्ञ चिकित्सक समेत जिल्लाले पाएको हो। अस्पताल स्थापनाबाट पहिलोपटक यति ठूलो संख्यामा डाक्टरहरु अस्पतालमा आएका अस्पतालका सूचना अधिकारी पन्तले बताए।
जिल्ला अस्पताल खोटाङमा निर्माण गरिएको अक्सिजन प्लान्टको ट्रस भवन कमसल भएको पाइएको छ।
मंगलबार बिहान सुर्खेतको पञ्चपुरी नगरपालिका–७ लामाबगर नजिकै गएको सुख्खा पहिरोबाट घाइतेको प्रदेश अस्पताल कालागाउँ वीरेन्द्रनगरमा भएको छ।
काठमाडौँको लैनचौरस्थित भारतीय दूतावासमा कार्यरत एक जना भारतीय सुरक्षाकर्मीले ड्युटी समयमै आफैंलाई गोली हानी आत्महत्या गरेका छन्।
यसअघि गत असार ३ गते एक विज्ञप्ती निकाल्दै अस्पतालले असार १५ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम स्थगित गर्ने घोषणा गरेको थियो।